Similar Articles

Community Issue ( समुदायिक सूचना )

हार्दिक श्रदाञ्जली तथा अन्त्येष्टी कार्यक्रम समय तालिका

बिराट नेपाल

एक सफल व्यवसायी तथा नेपाली समुदायको सच्चा हितैषी हाम्रा परम् मित्र श्री राकेश तुलाधर ज्यूको धर्मपत्नी एवं Aero Nepal Travel का संस्थापक श्रीमती ईश्वरी श्रेष्ठ ज्यूको असामयिक निधनबाट बिआरटि नेपाल परिवारका सम्पूर्ण सदस्यहरू अत्यन्त मर्माहत तथा स्तब्ध भएका छौ | यस दु:खद क्षणमा दिवङ्गत आत्माको चिर शान्तिको लागि ईश्वरसँग प्रार्थना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौ | साथै उहाँको पार्थिव शरीरको अन्त्येष्टी कार्यक्रम निम्न लिखित स्थान र मितिमा हुनेभएकोले यहाँको उपस्थितिको लागि सादर अनुरोध गर्दछौ । 

स्थान: 
Baker Post Fueral House
10001 Nokesville Rd,
Manassas, VA 20110
मिति:14 February 2015
समय: 9:30 AM to 12:30 PM
धन्यवाद !

Comments (2)

Dinesh joshi on

iswori prati hardik sardanjali tatha sokakul pariwar prati dhaire dharana garna sakne chemata dewos bhani bhagaban sanga prathana gardachu... take care rakesh ...

NEPAL on

DEEP CONDOLENCE TO RAKESH DAI AND FAMILY RIP ISHWARI DI


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक