Similar Articles

Community Issue ( समुदायिक सूचना )

भूकम्पले घर छैन, कमाईखान दुबैजानाको खुट्टा छैन, पाटीको बास छ, एउटा छाप्रो भैदिए हुन्थ्यो–कृष्ण गोपाल कोजु

बिराट नेपाल

काठमाडौँ – जोरपाटी बस्ने कृष्ण गोपाल कोजुका परिवार २०७२ वैशाख १२ गतेको भूकम्पले गर्दा घर बिहिन छन् । कृष्ण गोपाल शारीरिक रूपमा एउटा खुट्टा छैन । श्रीमती सानुकान्छी पनि अपाङ्ग नै छन् घरमा बुढा बुढी दुवै काम गर्न नसक्ने अवस्थामा छन् । २०४१ साल देखि जोरपाटीमा बस्दै कोजु हाल भूकम्पले गर्दा नजिकैको (किरिया घरमा) पाटीमा बास बस्दै आएको छन् । आफूले केही गर्न नसक्ने भएको र कतैवाट पनि एउटा छाप्रो बनाउन समेत सहयोग नपाइइकोले सहयोगको अपेक्षा गर्दै बसेका छन् ।

(किरिया घरमा) पाटीमा आफू बस्दा कसैले पनि पित्रिमोक्षको लागी काज किरिया गर्ने ठाँउमा स्थान नपाएका र आफू पनि पाटीमा बास बस्नुपरेको दुखेसो गरे । आफ्नो एउटा बासस्थान बनाउन सबै माझ सहयोगको आशा व्यक्त गरेका छन् । हाल जीबीको पार्जनको लागी दैनिक चर्खाको धागो बेरेर आफ्नो दैनिक खर्च  à¤œà¥à¤Ÿà¤¾à¤‰à¤¦à¥ˆ छन् । बासस्थान निर्माणको लागी सबैसँग आग्रह गरिरहेका छन् ।

फोन नम्बर: ९८४१ ५२४ १८७ 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक