Similar Articles

फिल्मी समाचार

'सानिको साडी सररर' बजारमा (भिडियो सहित)

बिराट नेपाल

समिर प्रकाश पाण्डे
 à¤•à¤¾à¤ à¤®à¤¾à¤¡à¥Œ,२० साउन

अर्घाखाचीको केरुङ्गामा जन्मिएर १ दशक देखि संङ्गितिक क्षेत्रमा निरन्तर रुपमा पाइला चाल्दै आएका  à¤—ायक हुन यमन खनाल ।   à¤ªà¤¹à¤¿à¤²à¥‹ समय धेरै गीतहरुमा एरेन्जरको काम पनि गर्दै आएका उनि महिला हरुको माहान पर्व हरितालिका तिजको अवसर पारि“ सानिको साडी सररर” बोलको तिज गित कोसेली सार्वजनिक गरेका छन ।


अघिल्लो बर्ष “जैलेनी माईत जान्छु भन्छे बाई” बोलको गीतबाट पनि राम्रै चर्चा बटुलेका उनि यस बर्ष को यो गीत छम छम नाच्ने खालको भएकोले पनि श्रोताको मन जित्न सक्ने छ भने आसा गरेको उनले बताए ।


 
यस गीतमा लय तथा शब्द प्रसान्त पौडेलले गरेका छन ,यमन खनाल र पवित्रा मगरको सुमधुर आवाजमा सजिएको यस गितको भिडियो निर्देशन यम।बि गुरुङ्गले गरेका छन।

 

गीतमा अभिनय भने एल बि ,मन्दिरा ,अदिप, संजिता ,काजि र मिना आदिको रहेको छ, दिपेन्द्र भट्टको छायांकन तथा सम्पादनमा तयार भएको भिडियोलाई सुपा देउराली म्युजिक प्रा।लिले बजार ब्यवस्थापन गरेको छ ।

 





-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक