Similar Articles

Interviews

Interview with Nepali Youtuber Aayush Rimal

बिराट नेपाल

Interview with Nepali Youtuber Aayush Rimal दुई वर्षदेखि अविभावकसंग अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका नेपाली युटुबर भनेर चिनिने आयुष रिमाल (१८) किशोर एवम् युवा माझ अत्याधिक लोकप्रिय छन् । समाजमा देखिएका विविध बिसँगतीलाई ब्यङ्गात्मक रूपले भिडियोमा उतारी युटुब मार्फत युवाहरूलाई मनोरन्जनात्मक सन्देश प्रवाह गर्दै आएका छन् आयुश । यिनी नेपाली समाजको, अझ, विशेष रूपमा किशोरहरुको साझा एवम् तितो यथार्त समेटिएको प्राङ्क भिडियो बनाउनमा रुचि राख्छन्! युटुब भिडियो मार्फत प्रस्तुत गरिएका विविध बिसयगत मनोरन्जनात्मक सामाग्रीका मध्यमले संसारभरका नेपालीमाझ् पुग्न सफल भएका छन् आयुष । यिनै आयुशसंग बिआरटी नेपाल डट कमको लागि भुपेन्द्र महतले लिनु भएको भिडियो अन्तर्वाता ।
 

उनले बनाएका भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोला । धन्यवाद ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक