Similar Articles

Interviews

पुरुषोत्तम ढकालको अमेरिकन जर्निमा बिपी पुत्र शशांक कोइराला

बिराट नेपाल

पुरुषोत्तम ढकालको अमेरिकन जर्निमा बिपी पुत्र शशांक कोइराला
नेपाली राष्ट्रिय राजनीति शून्य शून्य छ यतिबेला । फेरी एकपटक तत्कालीन राजा महेन्द्रको जस्तै राष्ट्रियता यतिबेला  à¤•à¥à¤²à¥€à¤¨ परिभाषामा फर्किएको छ अर्थात् मुलुक सत्ता राजनीतिको खेलमा फसेको छ मण्डले राष्ट्रियताको भोको गीतमा ।तर त्यो युगका प्रबर्द्धक  à¤…नि विश्व  à¤°à¤¾à¤œà¤¨à¥€à¤¤à¤¿à¤• रंगमंचका समाजवादी राजनीतिका पथ प्रदर्शक बिपी कोइराला भन्ने गर्नु हुन्थ्यो, 'राष्ट्रियता भूगोल होइन त्यो भूगोलमा बसोबास गर्ने नागरिक हो हाँसो र खुसी हो । यतिबेला मधेस अर्थात् नेपाल राष्ट्रको आधी जनसङ्ख्या र ६० प्रतिशत उत्पादन र राजस्वको हिस्स ओगटने मधेस दुखेको छ र जलेको छ र राजनीतिको मैदानमा ओर्लिएका बिपी पुत्र डा. शशांक कोइराला सत्ता होइन नेपाल राष्ट्रको भूगोलमा बसोबास गर्ने सबै नागरिकको  à¤¹à¤¾à¤à¤¸à¥‹ र खुसी खोज्ने अठोट र आँट बोकेर भन्दैछन, 'नेपाली जातिको सुन्दर भविष्यको तस्बिर कोर्ने सपना मात्र होइन योजना पनि छ मसँग ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक