Similar Articles

डेमोक्र्याटिकको अन्तिम प्राइमरीमा क्लिन्टन बिजयी

बिराट नेपाल

वासिङ्टन, असार १ गते । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको प्राइमरीमध्येको राजधानी वासिङ्टन डिसीमा भएको अन्तिम निर्वाचनको परिणाम हात पार्नुभएको छ ।

यस निर्वाचनमा डेमोक्र्याटहरुले शक्तिको प्रतिकात्मक रुपमा यो प्राइमरीलाई लिएका थिए । यस प्राइमरीमा कस्ले जित हातपार्छ भन्ने विषय डेमोक्र्याटिकका बीचमा निकै चर्चाको विषय थियो । तर यसमा हिलरीको विजय सान्दार रुपमा भएको बताइएको छ ।

उक्त प्राइमरीमा हिलरीले ७९ प्रतिशत मत ल्याउनुभएको छ । डेमोक्र्याटिकका अर्का उम्मेदवार बर्नी सेन्डरले भने २१ प्रतिशतमात्र मत हात पार्नुभएको छ ।

हिलरीले आफूलाई आवश्यक पर्ने प्रतिनिधिहरुको समर्थन प्राप्त गरिसक्नुभएको बताइएको छ । यसबाट अब उहाँ अब डेमोक्र्याटिकको तर्फबाट राष्ट्रपतीको उम्मेदवार उठ्ने निश्चितजस्तो भएको छ । रासस÷एएफपी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक