Similar Articles

कविता, गजल, गीत

अनपढ छोराको पत्र - मोहन गुरुङ

बिराट नेपाल

आमा, बाबा, मामा, काका,
डनडावत, नमस्कार !
आजतक, आरम छ 
आसा छ सबजन असल छ घर मा 

म यहाँ बडा बडा सहरमा अल मल छ 
एता उता कत कता झलमल छ 
आकाश पातल हावा बतास 
राप ताप चाप एक नास छ 

म पाठशाला नजादा भए आज  à¤«à¤¸à¤¾à¤¦à¤¾ 
कखर न पढ्दा जता गए उत परखाला 
मनका वर पर बडा बडा  à¤­à¤¯ छ 
यस् संसारमा ठुला आमाका  à¤®à¤¾à¤¯à¤¾ छ  

महाभारत, रामायाण मन परछ  
तर पढ्न अप्ठ्यार परछ         
कागज मगज अचम्म छ 
मन का चाहन एउटा बहना छ !!! 

Comments (2)

प्रेम शर्मा, on

Problems of an immigrant

Bimal on

Auta Ahundu Gurung Ko xora le Hindu Sabd sastriya samslesan gari sahitya saundaryata dube prayas vayeko xa.. Kaas kaas kaas afnai Tamu Nrpali Maulik Matrivaasaa ra sastriyama dakhal hube awasar rajyasatta le diyeka vayr ajha kati sundar jiwant hunthyo.


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक