Similar Articles

प्रशान्त पौडेल र रितु थापाको आवाजमा 'सारी माथी सारेर'(भिडियो सहित)

बिराट नेपाल

समिर प्रकाश पाण्डे
गायक प्रशान्त पौडेल र रितु थापाको सुमधुर स्वरमा नेपाली गीत संगीतका पारखिहरुका लागि तिज गीतको भिडियो सार्वजनिक भएको छ ।  à¤°à¤¾à¤œ र ललिताको जोडदार नृत्य रहेको भिडियोमा दिपक तिवारी र रितु थापाको समेत अभिनय देख्न सकिन्छ ।


 à¤…र्घादरबार म्युजिकले बजारमा ल्याएको भिडियोलाई निर्देशक लोकेन्द्र शाह ले निर्देशन गरेका हुन भने माधब पौडेल को छायांकन तथा बिजय पोखरेलको सम्पादन साथै सुरज चालिसेको विशेष सहयोग रहेको छ । सारी माथी सारेर बोलको तिज गित आस्था कलाकेन्द्र बुटवल ले भिडियो तयार गरेको हो ।


 à¤—ीतमा लक्ष्मण पर्टेल र सपना नेपालिको शब्द र प्रशान्त पौडेलको लय तथा बिश्वास नेपाल को संगीत संयोजन रहेको छ ।

 





-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक