Similar Articles

यसपालिको तीजको लागि बबाल मच्चाउन संकर बिशी र करिश्मा कहाँ गए ? (भिडियो सहित)

बिराट नेपाल

कमल सरगम 

काठमाण्डौ, २३ साउन 

 

टुरिष्ट म्यूजिक प्रालिको गौरबमय प्रस्तुतिमा बहुचर्चित सर्जक टुरिष्ट जंग बिकको शब्दमा यसपालिको रमाइलो तीज कोशेली "बबाल मच्याईदेउ"बजारमा आएको छ ।करण बिशी र दिपक परियारको तीज कोशेलीको रुपमा बजारमा आएको यस गीतमा लय पनि टुरिष्ट जंग बिककै रहेको छ ।

 

महेस केशीको थेगोमा तयार भएको गीतमा अभिनय बहुचर्चित मोडल तथा नायक संकर बिशी र करिश्मा ढकालले गरेका छन ।संकर बिशीकै निर्देशनमा तयार भएको भिडियो अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।

 

(भिडियो)






Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक