Similar Articles

कविता, गजल, गीत

जन्माई देऊ ह्ययरी जस्ता धेरै हरि नेपालमा -सुनिल मणि दाहाल

बिराट नेपाल

ह्ययरी तिमी आएउ भत्किएका मनमा मलम लगाएउ
सुन्दर यो भूमिमा पसिना वगाई गंगाजल नै वगायौ !

दुष्ट छिमेकी नाकाबन्दी गरी दिन्छन सदाको दुख,
हाल्छन् घाउमा चूक पाएनन गरिबले कहिल्यै सुख!

भन्थे भगवानले हेर्छन दुखी र असहायलाई एक दिन
भयो त्यस्तै आए अवतार बनी दुखी छाप्रोमा उनी !

सबै श्वार्थी र मतलवी हुदैनन है यो दुनियामा,
जन्माई देऊ ह्ययरी जस्ता धेरै हरि नेपालमा !!

Prince Harry
Prince Harry
Prince Harry
Prince Harry
Prince Harry


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक