Similar Articles

प्रेस बिज्ञप्ती

नयाँ शक्ति नेपाल अन्तरिम केन्द्रीय परिषद बबरमहल, काठमाण्डौ प्रेस विज्ञप्ति

बिराट नेपाल

यही मिति २०७२ साल फागुन ६,९,१० र ११ गते चार दिन पार्टीको केन्द्रीय सचिवालयको बैठक à¤¸à¤‚योजक डाक्टर बाबुराम भटटराईको अध्यक्षतामा बस्यो । विभागहरुवारे, सङ्गठन निर्माण बारे, तत्कालीन राजनैतिक सामाजिक अभियानवारे र विविध समेतका ४ कार्यसुचिमा निर्णय गर्न बसेको बैठक निम्न निर्णयहरू गर्दै सम्पन्न भएको छ । आज फागुन ११गते सम्पन्न बैठकले गरेका निर्णयहरू सार्वजनिक जानाकारीकालागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
 
१. à¤ªà¤¾à¤°à¥à¤Ÿà¥€à¤•à¥‹ केन्द्रीय सचिवालयमा ध्रुव पराजुली, नाथुराम चौधरी,सरुण वाठामगर,कमला हिम्चुरी, शुशिला श्रीपाईली,लिली थापा, चिनक कुर्मी र कर्णध्वज के सी लाई थप गर्ने र एक जना मधेसी र एक जना मुस्लिम महिलाको हकमा संयोजकले सम्बन्धित पक्षसंग परामर्शमा गरी थप गर्ने निर्णय भएको छ । 

२. à¤¯à¤¸ अघि सामाजिक अभियान परिचालन विभागको जिम्मा रहेका पासाग शेर्पालाई सङ्घीय मामला विभागमा जिम्मेवारी तोकिएको छ यसै गरी सामजिक परिचालन विभागमा ध्रुव पराजुलीलाई तोकिएको छ । सबै विभागहरुलाई पूर्णता दिनुका साथै सबै विभागहरुको नीति तथा कार्ययोजनाहरु पारित गरिएको छ । 

३. à¤°à¤¾à¤œà¤¨à¥ˆà¤¤à¤¿à¤• विभाग अन्तर्गत दस्ताबेज तयार गर्न राजनैतिक, सङ्गठनात्मक,आर्थिक सम्वृद्धि गरी तिन भागमा विभाजन गरी विषय सम्बद्ध परिषद भित्र र बाहिरबाट समेत रहने गरी विशेषज्ञहरुको कार्यदल गठन गर्ने निर्णय भएको छ । संक्रमणको यो घडीमा विभिन्न राजनैतिक दल, ती दलसँग आवद्ध रहेका व्यक्तिहरू तथा स्वतन्त्र व्यक्तिहरूसँग समेत सँग वार्ता सम्वाद गर्नकालागि एक कार्यदल निर्माण गरिएको छ । साथै देशैभर सभाहरु सञ्चालन गर्न एक केन्द्रीय वक्ता टोलीको गठन गरिएको छ । 

४.  à¤¹à¤¾à¤²à¥ˆ एमाओवादी परित्याग गरेका पुर्वसभासद अक्कल बहादुर थिग सहित केही सदस्यहरू अन्तरिम केन्द्रीय परिषदमा थप गरिएकोछ भने विभिन्न प्रदेशहरुवाट सिफारिस भई आएका केही सदस्यहरूको टुगो लगाउन संयोजक सहितको टोलीलाई जिम्मा दिने निर्णय गरिएकोछ । 

५. à¤ªà¤¾à¤°à¥à¤Ÿà¥€à¤²à¤¾à¤ˆ सल्लाह दिनकालागि राष्ट्रिय योजना आयोगका पुुर्व उपाध्यक्ष तथा राष्ट्रवैकका पूर्व गभर्नर श्री दिपेन्द्र बहादुर क्षेत्रीको संयोजकत्वमा डा योगी विकासानन्द, रामचन्द्र भटटराई,बाबुराम अर्याल, र डा लक्ष्मी प्रसाद राई रहनुभएको पाच सदस्यीय सल्लाहकार परिषद गठन गरिएको छ । 

६. à¤†à¤œà¤•à¥‹ चुनौती र सम्भावनाका बिच सुखी र खुसी नेपालीकालागि सम्वृद्ध नेपाल निर्माण गर्ने अहम  à¤¦à¤¾à¤¯à¤¿à¤¤à¥à¤µ निर्वाह गर्न आग्रह गर्दै संयोजकले बैठक समापन गर्नुभयो ।
 
खिमलाल देवकोटा
प्रवक्ता


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक