Similar Articles

प्रेस बिज्ञप्ती

नेपाली जन सम्पर्क समिति बेल्जियमको प्रेस विज्ञप्ति

बिराट नेपाल

२४ फेब्रुअरी बेल्जियम । नेपाली जन सम्पर्क समिति बेल्जियमले २२ फेब्रुअरी २०१६ का दिन अध्यक्ष सुवास जोशी(सन्तोष) र महामन्त्री चिनिया दुवालद्वारा एक विज्ञप्ति जारी गरिएको छ । 

उक्त विज्ञप्ति मार्फत नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा भाग लिनको लागी नेपाली जन सम्पर्क समितिको तर्फबाट सुवास जोशी (सन्तोष) पदेन महासमिति सदस्य, सीता सापकोटा महासमिति सदस्य र राम थापा महासमिति सदस्य साथै महाधिवेशन प्रतिनिधिमा क्रमश गंगाधर गौतम, बलिराम झा, सुभाष गुरुङ र कमल पन्थी निर्वाचित भएको जनाईएको  à¤› ।
 
साथै उक्त विज्ञप्तिमा केही दिन यता नेपाली जन सम्पर्क समिति बेल्जियमको नाम जोडिने गरी क्रियाशील सदस्यहरुको नाममा केही व्यक्तिहरूको समूहले आफू खुसी निहित स्वार्थको लागी, क्रियाशील सदस्यहरूको इच्छा विपरीत अवैधानिक तवरले भेलाको नाममा जन सम्पर्क समिति बेल्जियमको नाम जोडिने गरी महाधिवेशनमा सहभागिता जनाउन प्रतिनिधि छनौट गरेको भनी विभिन्न सामाजिक सञ्जाल लगाएतका सञ्चार माध्यमहरुमा नाम प्रकाशित हुन् आएको प्रति नेपाली जन सम्पर्क समिति बेल्जियमको गम्भीर ध्यान आकर्षण भएको छ । भनिएको छ भने त्यस्ता अवैधानिक गतिविध प्रति सङ्गठनको पूर्ण आपत्ति रहेको जनाउदै नेपाली जन सम्पर्क समिति बेल्जियमको हित विपरीतको गतिविधिमा संस्थापक अध्यक्ष ध्रुव राज पौडेल, पूर्व महाधिवेशन प्रतिनिधि जानकी गुरुङ र उल्का घिमिरे लगाएतको संलग्नता देखिएकोमा दु:ख प्रकट गर्दै आगामी दिनमा त्यस्ता किसिमका क्रियाकलाप नगर्न वा नगराउन र कोही पनि क्रियाशील सदस्यहरू सहभागी नहुनको लागी सचेत गराउदै जन सम्पर्क समितिको विधि, विधान अनुसार बृहत्तर हितमा लाग्न आग्रह गरी एक विज्ञप्ति जारी गरिएको छ जुन विज्ञप्ति जस्ताको तस्तै पढ्न समेत सकिने छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक