Similar Articles

प्रेस बिज्ञप्ती

जन सम्पर्क समिति, क्यानडा

बिराट नेपाल

सम्पूर्ण प्रजातन्त्रप्रेमी साथीहरू,
नेपाली जन सम्पर्क समिति क्यानाडाको अधिवेशन उद्घाटन समेत भैसकेर  à¤µà¤¿à¤µà¤¿à¤§ कारणबस सम्पन्न हुन नसकेको अवस्था हामी सबैलाई सर्व बिधितै छ। यस सन्दर्भमा नेपाली जन सम्पर्क समितिको बोर्ड/कार्यसमिति नरहेको यथार्थता तपाईँ हामी सामु  à¤›à¤°à¥à¤²à¤™à¥à¤— छ। पूर्व मन्त्री ओमकार श्रेष्ठज्यू समेतलाई यहाको बस्तु स्थितिको यथार्थ  à¤œà¤¾à¤¨à¤•à¤¾à¤°à¥€ नगराई अप्रजातान्त्रिक तबरले सम्पन्न गरेको प्रथम अधिवेशन विभागीय प्रमुख माननीय अर्जुन जोशीको प्रमुख आथित्यमा खारेज गरी पुन अधिवेशनको उदघाटन गर्नुभएको कुरा क्यानडा स्थित नेपाली राजदूतावास, एन. आर. एन  à¤¨à¥‡à¤¤à¥ƒà¤µ लगाएत  à¤¸à¤®à¥à¤ªà¥‚र्ण जनमानसमा जानकारी नै छ । उद्घाटन मात्र भएको तर संस्थाका बहुमत सदस्यहरू द्वारा अधिवेशन सार्वजनिक रूपमा बहिस्कार गरिएकोले  à¥§à¥®/२० जनाको मात्र उपस्थिति भएकोले निर्वाचनको कुनै पनि प्रक्रिया अघि बढेको थिएन ।

"जन सम्पर्क समिति समन्वय विभाग प्रमुख अर्जुन जोशीको प्रमुख आतिथ्य बाट २८ नोभेम्बर २०१५ मा ग्रेटर टोरोन्टोको मिसिसागा सहरमा भएको दोस्रो चरनको अधिवेशन तथा अन्तरक्रिया कार्यक्रम मार्फत निर्वाचित बोर्डअफ डाइरेक्टरको अनुमोदन गरी कार्यसमिति गठन गर्न निर्देशन दिनु भएको थियो" भन्दै सामाजिक सञ्जालमा प्रेषित विज्ञप्ति १००% झुट भएकोले यस्ता किसिमका मनोगढन्ते एवं कपोकल्पित भ्रामक समाचार समाजमा प्रेसित नगर्नुहुन समाजका जिम्बेबार साथीहरूलाई आग्रह गरिन्छ । खारेज  à¤¸à¤®à¥‡à¤¤ भैसकेको उक्त समितिबाटै संस्थाको विधानमै नभएको प्रक्रिया अवलम्बन गरी  à¤¤à¤¤à¥à¤•à¤¾à¤²à¥€à¤¨ विभागीय प्रमुखको आदेशमा  à¤¬à¥‹à¤°à¥à¤¡ बनाईयो भन्नुमा  à¤•à¥à¤¨à¥ˆ तात्विक औचित्व छैन साथै कुनै सामाजिक तथा नैतिक अर्थ राख्न सक्दैन। 

तपाईहामी संस्थामा संलग्न हुँ वा नहुँ, तर हाम्रो समेत विचार समेट्ने सार्वजनिक संस्था भएकोले संस्थामा भैरहेका अप्रजातान्त्रिक क्रियाकलाप प्रति असहमति जनाई संस्था सञ्चालनलाई प्रभावकारी बनाउनु  à¤¹à¤¾à¤®à¥à¤°à¥‹ दायित्व हो ।व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्थाको हितका  à¤²à¤¾à¤—ी आफ्नो राय, सल्लाह, सुझाव र संस्थागत विकासमा दीर्घकालीन प्रभाव पार्ने ठोस नीति  à¤¸à¤¹à¤¿à¤¤ बृहत् छलफल तथा निर्णयमा सहभागी हुनु हाम्रो कर्तव्य हो। 

लामो समय देखिको अन्योलको यस अवस्थाले गर्दा केन्द्रसंगको  à¤¸à¤®à¤¨à¥à¤µà¤¯à¤®à¤¾ सम्पूर्ण प्रजातन्त्रप्रेमी साथीहरूको उपस्थितिमा यथासक्य चाडो उचित कदम चालिने  à¤•à¥à¤°à¤¾ यहाहरुलाई जानकारी गरिन्छ।

जयनेपाल !

जन सम्पर्क समिति क्यानडा

बोधार्थ: 
१. मुख्य सचिव, केन्द्रीय कार्यालय, नेपाली काँग्रेस
२. महामन्त्री डा. शशांक कोइराला 
३. जी टी.ए.स्थित सम्पूर्ण संघसंस्थाहरु

पुनश्च: अप्रजातान्त्रिक तबरले गठित समिति सदस्य साथै स्थानीय पत्रकार द्वारा हालसालै उठाइएका विरोधका कदमहरू सार्वजनिक जानकारीको लागि तल संलग्न गरिएको छ । 

आदरणीय साथीहरू,

यो मिटिङ कसले कुन नियत ले, कुन अधिकार र हैसियत ले, किन के ऊपलब्धिदका लागि बोलाएको हो मलाई जानाकारि भएन । क्यानाडामा दर्ताभएको ८८२७८१-८ को नेपलिज पिपुल कोअर्डिनेसन कमिटी क्यानडा जसको अन्तिम भेला क्यानेडियन बुक अनुसार २०१५-८-३ मा भएको थियो तेसमा मपनि बोर्डमा कम्तीमा ३ बर्षकालागि छानिएको थियाँ। 

मेरो जानाकारि अनुसार त्यो बोर्ड सबैसाथिलाई मिलाएर अघिलान नसक्दासम्म खालि कर्पोरेसन क्यानाडाको दर्ताबाट नहटोस भनी गठन गरिएको हो। अब यसको काम भनेको असन्तुष्ट साथीहरूलाई विश्वासमा लिन आवश्यक परे सम्पूर्ण पददिन र पुर्णसहयोग गर्नसमेत गर्नेबाचा गरी अघिबड्ने भन्नेहो। प्रजातन्त्रमा गुन होस बा बैगुन उसका विरुद्ध गुनमात्र गरिने चरित्र अटाऊन पर्छ । हाम्रा दुवै पक्षमा ती गुण हरू रहेकाले हाम्रो जिम्बेबारि सबैलाई विश्वासमा लिनुहो। 

यसकाममा बोर्डमा बसेका हरूको बढिजिम्मेबारि हुनेकुरा बिर्सेर प्रचलित कानुन लाई बिर्सेर कुनै १ -२ बोर्डका ब्याक्तिले पदाधिकारी छनौट गर्ने भन्ने एेजेण्डा राखेर बैठक बस्ने ठाऊसमेत नखुलाई गरिएको बैठकको मैले कुनै बैधानिकता र अौचित्य नदेखेकालि फेरि यस्तो सङ्गठन एकता विरोधी काममा मेरो सहभागिताको कल्पना समेत नगर्न यहाहरूलाई अनुरोध छ। 

माथि उल्लिखित मेरा तर्कहरू कानुनी हिसाबबाट त्रुटिपुर्ण नहोला भन्ने मेरो विश्वास छ/

जय नेपाल!


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक