Similar Articles

Notice ( सूचना )

डा. रामशरण महतसंगको भेटघाटका लागि निमन्त्रणा

बिराट नेपाल

आदरणीय न्युयोर्कबासी
नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू
जय नेपाल !

विषय : हार्दिक निमन्त्रणा !

महोदय, 
उक्त संम्बन्धमा नेपाली जन सम्पर्क समिति अमेरिका द्दारा बेलायती लोकप्रिय आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सह प्रकाशन द बैंकर द्दारा उत्कृष्ट अर्थमन्त्री अर्थात् ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर ०१६ अवार्ड’ बाट सम्मानित , पूर्व अर्थ मन्त्री एवं नेपाली काँग्रेसका नेता राम शरण महतको स्वागतमा वर्तमान नेपालको समसामयिक राजनीतिक अवस्थाको बारेमा एक बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको हुनाले निम्न: मिति, समय र स्थानमा न्यू-योर्क बासी सबै नेपाली दाज्युभाई तथा दिदी बहिनीहरू , विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरू, समाजसेवी,बुद्धिजीवी, व्यवसायी, पत्रकार,कलाकार ,साहित्यकार तथा आम जनसमुदायमा उपस्थितिको लागि नेपाली जन सम्पर्क समिति अमेरिका हार्दिक बिनम्र अनुरोध गर्दछ ।

स्थान: Sherpa Kyidug Hall
41-01, 75 Street.Elmhurst NY 11373.
समय :- 2PM sharp
मिति:-JAN 24,2016(Sunday)

धन्यवाद !
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जन सम्पर्क समिति अमेरिका


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक