Similar Articles

Notice ( सूचना )

मास्कोमा २०२-यौं भानुजयन्ती समारोहका सहभागीहरूप्रति धन्यवाद-ज्ञापन

बिराट नेपाल

नेपालका आदिकवि एवं महान् साहित्यिक विभूति भानुभक्त आचार्यको २०२-औं जन्मजयन्तीको उपलक्षमा  à¤µà¤¿à¤¶à¥à¤µ नेपाली साहित्य महासंघ रुस  à¤•à¥‹ तत्वावधानमा १९ जुलाई २०१५ (आइतबार) का दिन मस्कोनगरको वनस्पति-उद्यानमा शी कृष्णप्रकाश श्रेष्ठको अध्यक्षतामा साहित्य समारोह सुसम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथिको आसन रुसका लागि नेपाली राजदूत महामहिम डा. रविमोहन सापकोटा कोपिलाज्यूले ग्रहण गर्नु भएको थियो । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक-अध्यक्ष डा. उपेन्द्र महतो, यसै सङ्घका अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) का कोषाध्यक्ष डा. बद्री के.सी., आईसीसीका सदस्य एवं विश्व नेपाली साहित्य महासंघ रुस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतम, एनआरएनए रुसका कार्यवाहक अध्यक्ष डिल्ली खरेल सुमन, निवर्तमान अध्यक्ष उत्सवकुमार अमात्य, प्रथम अध्यक्ष डा. सूर्यप्रसाद रिजाल, नेपाली नारी निकुञ्जकी अध्यक्ष डा. समता प्रसाद, रुस-नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेल, नेपाल खेलकुद तथा संस्कृति समाजका उपाध्यक्ष रामेश्वर गौतम, नेपाली छात्रसंघ (जनमैत्री विश्वविद्यालय) का अध्यक्ष उत्तम लामिछाने  à¤²à¤—ायतले भानुभक्त आचार्यको देनबारे प्रकाश पार्नुभएको थियो ।

वनभोज कार्यक्रमसहित सम्पन्न भएको भानुजयन्ती समारोहमा  à¤•à¤µà¤¿à¤¤à¤¾-प्रतियोगिता, आशु कविता लेखन प्रतियोगिताको पनि आयोजना गरिएको थियो । त्यसमा सहभागी भै प्रथम र द्वितीय हुने क्रमश: श्रीमती कमला रावल पान्डे र डा. उमेशप्रसाद भट्टराईलाई हार्दिक बधाई दिन चाहन्छु ! दुवै कविता-प्रतियोगितामा संयोगवश वहाँहरु नै क्रमश: प्रथम र  à¤¦à¥à¤µà¤¿à¤¤à¥€à¤¯ हुनुभएकोमा वहाँहरुलाई कवितालेखनमा उत्तरोत्तर सफलताको कामनासहित  à¤«à¥‡à¤°à¤¿ पनि हार्दिक बधाई ! 
वरिष्ठ साहित्यकार  à¤¶à¥à¤°à¤¦à¥à¤§à¥‡à¤¯ कृष्णप्रकाश श्रेष्ठलाई विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिद्वारा “नेपाली साहित्यदूत 'सगरमाथा'  à¥¨à¥¦à¥§à¥ª" सम्मानपत्र प्रदान गरिएकोमा वहाँलाई हार्दक बधाई !!!
आफ्नो अमूल्य समय निकालेर हाम्रो साहित्यिक समारोहमा उपस्थित भई कार्यक्रमको शोभा बढाइ दिनुभएकोमा रुस महासंघका लागि नेपाली  à¤°à¤¾à¤œà¤¦à¥‚त महामहिम डा. रविमोहन सापकोटा कोपिला ज्यु, उपनियोगप्रमुख श्रीमती इन्दिरा अर्यालज्यु र सहचारी श्री राधारमण दुबेज्युलाई हार्दिक धन्यवाद दिन चाहन्छु । 

कविता-प्रतियोगिताको निर्णायक मण्डलमा बसेर सहयोग गर्नुभएकोमा म्याडम डा. सुलोचना सापकोटा ज्युलाई विशेष धन्यवाद दिन चाहन्छु ! सधैँ झैँ यस पटक पनि मन, वचन र कर्मले सहयोग गर्नु भएका गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक-अध्यक्ष डा. उपेन्द्र महतो,  à¤•à¥‡à¤¨à¥à¤¦à¥à¤°à¥€à¤¯ कोशाध्यक्ष डा. बद्री के.सी., केन्द्रीय सल्लाहकार डा. मणिराज पोखरेल र रुसबाट केन्द्रीय प्रतिनिधि श्री गोविन्दप्रसाद गौतम  (वहाँ हाम्रो विश्व नेपाली साहित्य महासंघ रुसका अध्यक्ष पनि हुनुहुन्छ) लाई हार्दिक धन्यवाद दिन चाहन्छु ।  à¤µà¤°à¤¿à¤·à¥à¤  साहित्यकार  à¤¶à¥à¤°à¥€ कृष्णप्रकाश श्रेष्ठ  à¤•à¤¾à¤°à¥à¤¯à¤•à¥à¤°à¤®à¤•à¥‹ सभापतित्वका लागि र गैरआवासीय नेपाली सङ्घ रुसका कार्यबाहक अध्यक्ष श्री डिल्ली खरेल "सुमन" (वहाँ हाम्रो विश्व नेपाली साहित्य महासंघ रुसका कोषाध्यक्ष पनि हुनुहुन्छ) आँसु कविता लेखन प्रतियोगिता व्यवस्थापनका लागि विशेष धन्यवादका पात्र हुनुहुन्छ ! श्री बलराम आचार्यलाई छायांकन सहयोगका लागि धन्यवाद दिन चाहन्छु । नेपाली नारी निकुञ्ज मस्कोकी अध्यक्ष डा. समता प्रसादलाई हामीलाई हौसला र प्रोत्साहन प्रदान गर्नका लागि हार्दिक धन्यवाद दिन चाहन्छु !

वनभोज व्यवस्थापन समितिका रातदिन खट्ने मित्रहरू संयोजक श्री गणेश रामदाम, सहसंयोजक श्री  à¤¸à¤¨à¥à¤¤à¥‹à¤· के.सी. र श्री रामेश्वर गौतम, सदस्यहरू - डा. कुमार कार्की, श्री मनोज अमात्य र श्री इन्द्रप्रसाद भूसाललाई अन्तर हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ! वहाँहरु सबैको सक्रियता र सहयोग बिना यो कार्यक्रम असम्भवप्राय: थियो । साथै सक्रिय सहयोग गर्ने गणेश गौतम, चन्द्रमान तामांग, रामबाबु पान्डे, राकेश झा, संजीव शर्मा  à¤° राज कुमार पान्डेलाई पनि धन्यवाद दिन चाहन्छु । आर्थिक सङ्कलन का लागि पहल गर्ने मित्रहरू  à¤¶à¥à¤°à¥€ डिल्ली खरेल "सुमन" र श्री मनोज अमात्य विशेष धन्यवादका पात्र हुनुहुञ्छ ।          

गैरआवासीय नेपाली सङ्घ, रुसका  à¤ªà¥à¤°à¤¥à¤® अध्यक्ष डा. सुर्यप्रसाद रिजाल, निबर्तमान अध्यक्ष श्री उत्सवकुमार अमात्य एवं सम्पूर्ण पदाधिकारी र सदस्य मित्रहरू विशेष गरी श्री सुमन रिजाल, श्री कुलबहादुर थापा, श्री दिनानाथ राजभण्डारी र श्री एकनाथ दवाडीलाई हरप्रकारको सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छु । बिद्द्यार्थी समुदायबाट सक्रिय सहयोगका लागि प्रभाकर झा र उत्तम लामिछानेलाई विशेष धन्यवाद छ । 

कविता प्रतियोगितामा प्रथम पुरस्कारका प्रायोजक डा. एकनारायण चापागांई, द्वितीय पुरस्कारका प्रायोजक श्री गोविन्दप्रसाद गौतम, त्यस्तै गरी "आँसु कविता लेखन प्रतियोगिता" का योजनाकार एवं प्रथम पुरस्कारका प्रायोजक डा. बद्री के.सी. र द्वितीय पुरस्कारका प्रायोजक श्री खेम लामिछानेप्रति हार्दिक आभार व्यक्त गर्दछु । कार्यक्रम को लागि विशेष सहयोग गर्ने श्री शिवमणि भुर्तेल र  à¤¡à¤¾. भीष्म आचार्यज्युलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।
आर्थिक सहयोग गरी हाम्रो कार्यक्रम सफल बनाइदिने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु  à¥¤  à¤¸à¤¾à¤¥à¥ˆ रुसमा सक्रिय नेपाली संस्थाहरू   नेपाली नारी निकुञ्ज मस्को, नेपाल खेलकुद तथा संस्कृति समाज र नेपाली छात्र सङ्घ का सम्पूर्ण पदाधिकारी र सदस्य मित्रहरू लाई धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा, कार्यक्रममा केही त्रुटी हुन गएको भए यहाँहरु सबैप्रति म क्षमाप्रार्थी छु !

आफ्नो सक्रिय सहभागिता र सहयोग ले हाम्रो साहित्यिक कार्यक्रम सफल बनाइदिनु भएकोमा विश्व नेपाली साहित्य महासंघ, रुस शाखाका तर्फबाट भविष्यमा पनि येस्तै सहयोग पाउने आशा र विश्वासका साथ एक पटक फेरि सम्पूर्ण साहित्यप्रेमी मित्रहरूलाई मुरीका मुरी धन्यवाद दिन चाहन्छु !

डा. मन मूर्ति भुर्तेल 
सचिव, 
विश्व नेपाली साहित्य महासंघ, 

दिनांक : २३ जुलाई २०१५, 
रुस शाखा, मास्को ।

मास्कोमा भानु जयन्ती
मास्कोमा भानु जयन्ती
मास्कोमा भानु जयन्ती
मास्कोमा भानु जयन्ती
मास्कोमा भानु जयन्ती
मास्कोमा भानु जयन्ती


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक