Similar Articles

Notice ( सूचना )

नेपाल परेड डे २०१६ आयोजक समितिको सूचना

बिराट नेपाल

उपरोक्त सम्बन्धमा मिति अप्रिल १७, २०१६ नेपाल परेड डे २०१६ आयोजक समितिको बैठकको निर्णय अनुसार कोलोराडोमा रहेका सामाजिक सङ्घ, संस्थाहरुलाई नेपाल परेड डे २०१६ आयोजना सम्बन्धी सूचना आ-आफ्नो सामाजिक सञ्जाल र इमेल मार्फत व्यापक प्रचार प्रसार गरी दिन अनुरोध गरी पठाउने निर्णय भएको हुँदा संलग्न सूचनालाई आफ्नो फेसबुक तथा इमेलमा राखी दिन अनुरोध गर्दछु । सहयोगमा लागि धन्यवाद । 

शान्ति श्रेष्ठ
संयोजक
नेपाल परेड डे २०१६ आयोजक समिति
कोलोराडो 
७२० २२० ६४२८



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक