Similar Articles

Notice ( सूचना )

वरिष्ठ साहित्यकार राजेश्वर देवकोटाप्रति हार्दिक श्रदान्जली--पदम विश्वकर्मा

बिराट नेपाल

वरिष्ठ साहित्यकार राजेश्वर देवकोटाको निमोनियाको कारण ८६ वर्षको उमेरमा भएको निधनले नेपाली साहित्य जगत शोकमग्न भएको छ । शोकको यस दुखद घडीमा स्वर्गीय आत्माप्रति हार्दिक श्रदान्जली अर्पण गर्दै शोकाकूल परिवारजनप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज परिवार हार्दिक समबेदना प्रकट गर्दछ ।

गोरखा जिल्लाको लिगलिगमा जन्मनु भएका स्वर्गीय देवकोटा जयतु संस्कृत आन्दोलन हुँदै देवकोटाले भारतको स्वतन्त्रता संग्राम र नेपालमै राणा शासनको अन्त्यका लागि सक्रिय भएर आफ्नो राजनीतिक जीवनको बाटो तय गरेका स्वर्गीय देवकोटा पटक पटक मन्त्री, राष्ट्रिय पंचायतको अध्यक्ष समेत भएका थिए । मदन पुरस्कार र साझा पुरस्कारजस्ता चर्चित पुरस्कारबाट पुरस्कृत स्वर्गीय देवकोटाको डबली, द्वन्दको अबसान, उत्सर्ग प्रेम, Journey’s End, उदारबाद लगायत एक दर्जन भन्दाबढी कृतिहरु प्रकाशित भएका छन् । वरिष्ठ साहित्यकार स्वर्गीय देवकोटाको निधनले नेपाली साहित्यमा ठुलो चोट पुगेको छ । 



पदम विश्वकर्मा 
अध्यक्ष,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज 
फोन नं : ७२०-६२८-६३१३
www.inls.org



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक