Similar Articles

Notice ( सूचना )

जन सम्पर्क समिति एकताको पहल गर्न अनुरोध :

बिराट नेपाल

नेपाली जन सम्पर्क समिति अमेरिका को विवाद तत्काल मिलाउन डालास अधिवेशन मा भागलिएका अधिवेशन प्रतिनिधिहरू ( क्रियाशील सदस्यता लिएकाहरु ) को भेला ( विशेष अधिवेशन )   तुरुन्त बोलाउन पहल गर्न दुबई समूह का सभापति र कार्यबाहक सभापति लाई हार्दिक अनुरोध गर्छु । साँढेको जुदाइ बाछाको मिचाइ गर्न अलिकति पनि मिल्दैन ।

नेपाली जन सम्पर्क समिति लाई फेरी एकता बनाएर लैजाने हो भने मेरो सुझाव :
एकताको दोस्रो  à¤¡à¤¾à¤²à¤¾à¤¸ अधिवेशन अधिवेशन बाट पारित विधान लाई मान्दै सोही विधानलाई फेरी कार्यन्वयन गराउने र सो विधान सँग बाझिने गरी गरिएका काम कुरा र नियुक्ति , पद्पुर्ती , गठन भएका सम्पूर्ण कुराहरू लाई बदर गर्दै सस्था लाई अघि बढाउने हो भने एकता अझै सम्भव छ ।
दुबई पक्ष बाट भएका गल्ती कमी कमजोरीलाई आत्मआलोचना गरी दुबई पक्षले गरेका एक अर्कालाई गरेका कारबाही स सम्मान फिर्ता भएको खन्डमा हामी एकता बनाउने प्रयास गर्न सक्छौ ।
अब उपरान्त कार्यसमिती बाट स्वीकृत प्रोग्राम मात्र जन सम्पर्क समिति का प्रोग्राम हुनेछ भनेर कमिट्मेन्ट ग्रान्ट भयो भने राम्रो हुन्छ ।

ओम भट्टराई
केन्द्रीय सदस्य
टेक्सस


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक