Similar Articles

Notice ( सूचना )

भर्जिनिया मनाससमा नेपाली कक्षा सन्चालन हुने सूचना

बिराट नेपाल

अमेरिका नेपाल सहयोगी समाजको “अमेरिका नेपाल शिक्षा सदन” द्वारा यही फेब्रुअरी १३ तारिक शनिवारबाट प्रतेक हप्ता नेपाली समुदायका बालबालिकाहरुका लागि भाषा संस्कृति,नैतिक शिक्षा तथा नेपाल परिचय सम्बन्धी कक्षा सन्चालन गरिन लागेको हुँदा इच्छुक अभिभावकहरुलाई आफ्ना बच्चाको लागि आवेदन फारम संस्थाको website www.anhsdc.org मा गएर भरि दिनु हुन अनुरोध गरिन्छ। स्मरण रहोस् अमेरिका नेपाल सहयोगी समाजले स्थापना काल देखि नै परम्परा, संस्कृति तथा सहयोगी भावनालाई प्रबर्धन गर्दै आई रहेको छ।
 
कक्षा समय: हरेक शनिवार बिहान १०:०० देखी १२:०० सम्म
स्थान: 8565 Sudley Rd, Ste #D, Manassas, VA 20110
विद्यार्थीको उमेर: ४ देखि १३ वर्ष
 
आवेदन बुझाउने अन्तिम मिति: यही जनवरी ३१ सम्म ।
 
थप जानकारीका लागी सम्पर्क:
(१) पदम रेग्मी ७०३-३१७-७७२४
(२) मधु पन्थी ७०३-४८५-२०००
(३) रोम ज्ञवाली ५४०-४४९-१५९७
(४) सुनिता सुवेदी ७०३-२२९-३५१६
(५) तनुजा पोखरेल ५७१-२३०-४६४५
(६) जानुका ओझा ५७१-२४७-१९२७
(७) तिलक खरेल २४०-४८१-९५०३
(८) कमल भट्टराई ७०३-९७३-४५७४
(९) सागर कडेल ५७१-३०९-८८९७
(१०) केदार तिम्सिना ५७१-३४०-५४१९
(११) राजन घिमिरे ५७१-४९२-११०६
 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक