Similar Articles

Notice ( सूचना )

अनेसासको इतिहास पुस्तकको लागि लेखको आह्वान

बिराट नेपाल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्नो रजत महोत्सवका अवसरमा  â€œà¤…नेसासको इतिहास”  à¤¨à¤¾à¤®à¤•  à¤ªà¥à¤¸à¥à¤¤à¤• प्रकाशन  à¤—र्ने भएको छ | अनेसास केन्द्रको रजत महोत्सवको अवसरमा विमोचन गर्ने गरी छाप्न अनेसासका सस्थापक अध्यक्ष  à¤¹à¥‹à¤®à¤¨à¤¾à¤¥ सुवेदीको प्रधान सम्पादकत्वमा सम्पादक समिति गठन गरेको छ | उक्त समितिका सम्पादकहरूमा  
डा.श्याम कार्की nepal1975@yahoo.com , 
मोहन सिटौला msitoula@yahoo.com , 
गीता खत्री gitakhatri@gmail.com , 
राम खत्री ramkhatri@gmail.com  , 
गोवर्धन पूजा gpooja1970@gmail.com ,  
सन्ध्या पहाडी sanpahari@hotmail.com रहेका छन् | उक्त पुस्तकमा लेख समावेश गराउन इच्छुक लेखकहरुले सहभागिता  à¤œà¤¨à¤¾à¤‰à¤¨ फरवरी १५, २०१६सम्म अनेसासको तोकिएको स्थान आइपुग्ने गरी पठाउन अनुरोध  à¤—रिएको छ। 

लेखक विषय निम्न हुनसक्ने छन् :-
१. कुन राज्य वा राष्ट्र वा महादेशको क्षेत्र कुन कुन हो ? कुन च्याप्टर हो ?

२. त्यस च्याप्टरको स्थापना कहिले कुन स्थानमा भयो  ? संस्थापक को को हुन् ? पहिलेदेखि अहिलेसम्मका पदाधिकारी को को भए ? निर्वाचनबाट भए वा मनोनीत भए ? के संस्था दर्ता छ ? देवकोटा जयन्ती कहिलेदेखि मनाउन थालियो ? त्यस अघि के के गरिन्थ्यो ? पछि के के प्रकाशन भए? तिनीहरूको सङ्क्षिप्त परिचय के हो ? के पत्रिका निकाल्छन् ? के कस्तो छ ? के त्यहाँ भाषा कक्षा चल्छन् ? कसले कसरी चलाउँछन् त्यसको इतिहासको विवरण के हो ?  à¤ªà¥à¤°à¤¶à¤¾à¤¸à¤¨ ? पाठ्क्रम ? लगानी र उत्पादनको तुलनात्मक अध्ययन के छ ? सेमिनार , जयन्ती र अन्य गोष्ठी वा सम्मानका विवरणहरू र तिनको वैशिष्ठ्य भाषा, साहित्य र संस्कृतिको परिप्रेक्षमा के हो ? के त्यहाँ एवार्ड छन् अनेसासका ? अरूका छन् ? ककसले एवार्ड जितेका छन् ? को कसले ? के कुन कस्ता पुस्तकको लागि कहिले कति ?

३. च्याप्टर बाहेक अरू साहित्यिक संस्थाको क्रिया कलाप त्यो क्षेत्रमा के कस्तो छ ?
४. त्यो क्षेत्रमा अनेसासका प्रकाशित कृतिमा यहाँको समीक्षा के छ ? त्यस्तै विविध पक्षमा यहाँको के अवलोकन छ ?
५ तथ्यहरू पाएको फुट नोट र सन्दर्भ ग्रन्थ वा पत्रिका वा व्यक्तिको सूची वा सङ्केत दिनुहोला ।

६. यसभन्दा बढी यो अनेक डायस्पोरामा वा भनौं नयाँ डायस्पोरामा अनेसास पेरिफेरिमा रहेर नेपाली भाषा र साहित्यको डायस्पोरामा अनेसासले खेलेको रोल र अरूले दिएको साथको समेत केही कुरा थप्नु आवश्यक भए थपेर आआफ्ना प्रस्तुति तयार गरी पठाउनुपर्छ ।  à¤…नेसास अनेक डायस्पोराको सिद्धान्तलाई मान्दछ त्यसैले यसको समानान्तरमा रहेका अनेकौँ नेपाली साहित्यिक वा गैह्र साहित्यिक संस्थाहरुसित यो हातेमाले गरेर हिड्न सक्तछ । त्यसैले सबै संस्थासित सौहार्दपूर्ण सम्बन्ध कायम गरी यो पुस्तकको सम्पादन हुनेछ ।

७. यी प्रश्न, उत्तर र लेखको पनि उद्देश्य कुनै पनि च्याप्टर वा व्यक्तिको कमी कमजोरी भेटाएर त्यसलाई दुरुपयोग गर्नु चाहिँ होइन । पठाएको कुरो सम्पादित भएर प्राज्ञिक पक्ष मात्र प्रकाशित हुनेछ । अशिष्ट र अश्लील गाली गलौजलाई यसमा स्थान हुने छैन ।

८. वर्तमान अनेसासको योजना हो यो । त्यसैले अनेसासका उद्देश्य, नीति र नियम तथा विनियममाथि आक्रमण गर्ने नियतले लेखिएका कुनै पनि प्रस्तुतिलाई यो सम्पादनको टीमले यसमा प्रस्तुत गर्न इजाजत दिने छैन । प्राज्ञिक समीक्षा गर्न यसले बाधा पार्ने पनि छैन ।

९. नेपाली भाषामा प्रीति फन्टमा यौटा च्याप्टरले ५ पेजमा न बढाइ प्रस्तुति तयार गर्नुपर्नेछ । लेखहरुको सम्पादनको पूर्णाधिकार सम्पादक मण्डलमा रहने छ । सम्पादिन बस्तुमा लेखकले कुनै हस्तक्षेप गर्न पाउने छैन ।  à¤¯à¥€ प्रस्तुतिहरु सबै अनेसासको सम्पत्ति हुनेछन् ।

१०. यसको लागि लेख्नु अघि तपाईँले लेख्ने शीर्षक र त्यसको आउट लाइन लेखेर यही जनवरी ३० तारिकसम्म सम्पादन समितिबाट स्वीकृति लिएको हुुनुपर्ने छ । फरवरी १५ पछि समितिले लेखहरू लेख्न मनोनयन गर्नेछ ।
११.  à¤¤à¥‹à¤•à¤¿à¤à¤•à¥‹ मिति र स्थानमा न आएका समीक्षा न छापिएमा लेखकले प्रश्न गर्न पाउने छैन ।

१२. यो पुस्तकको लागि समय तालिका यसरी तोकिएको छ -

0    à¤†à¤‰à¤Ÿ लाइन प्रस्तुत गर्नुपर्ने अन्तिम मिति ०१/३०/२०१६
0    à¤ªà¥à¤°à¤¸à¥à¤¤à¥à¤¤à¤¿à¤•à¥‹ लेख इमेल गर्नुपर्ने अन्तिम मिति ०२/१५/२०१६

0    à¤²à¥à¤ªà¥à¤¤ र अनुसन्धेय लेख समेत सम्पादकहरुले तयार गर्नु गराउनु पर्ने लेख, अध्याय र दस्ताबेजहरू इमेल गर्नुपर्ने अन्तिम मिति ०२/३०/२०१६
0    à¤ªà¥à¤¸à¥à¤¤à¤•à¤•à¥‹  à¤ªà¥à¤°à¤¥à¤® मस्यौदा तयार गरी प्रस्तुत गर्ने दिन  à¥¦à¥©/०७/२०१६
0    à¤ªà¤°à¤¿à¤®à¤¾à¤°à¥à¤œà¤¿à¤¤ पाण्डुलिपी तयार गर्ने अन्तिम मिति ०४/१०/२०१६

0    à¤ªà¥à¤°à¥‡à¤¸à¤®à¤¾ पठाउने अन्तिम मिति ०४/१५/२०१६
0    à¤®à¥à¤¦à¥à¤°à¤£à¤•à¥‹ काम सक्ने ०५/१५/२०१६

0    à¤µà¤¿à¤®à¥‹à¤šà¤¨à¤•à¥‹ लागि पुस्तक वाशिंगटन डिसीमा आइपुग्ने ०५/२५/२०१६
 
१४. यो योजना अनेसासको हो तर पवित्र रूपमा यो प्राज्ञिक अध्ययन हो । अनेसासका अरू मतान्तरसित यसको कुनै सम्बन्ध छैन । हाम्रो यो योजनामा केह्ी त्रुटी छन् भने औल्याइदिनुहुन पनि विज्ञजनहरुमा हामी सादर अनुरोध गर्दछौँ ।
पुनश्च : रजत जयन्तीको पूरा कार्यक्रमको सूचना अनेसासको रतजयन्ती समारोह समितिबाट आउदै छ । यो सूचना केवल पुस्तक सम्पादन पक्षको मात्र हो। लेखकहरुलाई यस अगि समय कम भएर समस्या भएको कारणले ढिलो न होस भनी यो सूचना तुरुन्त प्रेसमा पठाइएको हो ।

होमनाथ सुवेदी
hsubedi@gmail.com

प्रधान सम्पादक
तथा
अनेसास इतिहास पुस्तक सम्पादन समिति


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक