Similar Articles

Notice ( सूचना )

सरोज जोशीको अन्तिम संस्कार सम्बन्धी सुचना

बिराट नेपाल

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,

नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र(NCSC) का Board of Trustee आदरणीय सरोज जोशीको दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रदान्जली व्यक्त गर्दछौँ | जोशी परिवारमा पर्न गएको अपूरणीय क्षति प्रति NCSC गहिरो समबेदना प्रकट गर्दै यस दुखद घडीमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनी ईश्वरसँग प्रार्थाना गर्दछौँ |
 
श्री जोशीको अन्तिम संस्कार यही शुक्रवार (March 25) दिउसो ३ बजे हुने भएकोले उपस्थितिको लागि अनुरोध गर्दछौँ |

Venue:
Memorial Park Funeral Home
8525 Midcities Blvd,
North Richland Hills 76182

Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7777 (NCSC Office) / 
817-703-4828 (Cell)
E-Mail: admin@ourncsc.org
http://ourncsc.org


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक