Similar Articles

Notice ( सूचना )

संखुवा सभा जिल्लाबासी, अमेरिका आयोजक समितिको सूचना

बिराट नेपाल

अमेरिकाको विभिन्न  à¤¸à¥à¤Ÿà¥‡à¤Ÿà¤®à¤¾ रहनु भएका संखुवासभा जिल्ला बासीहरुको पहिलो भेटघाट, पिकनिक नेपालको झझल्को झल्काउने प्राकृतिक रमणीय, पर्यटकीय राज्य कोलोराडोमा एप्रिल १६ , २०१६ शनिवारको दिन हुने हुँदा सम्पूर्ण संखुवासभा जिल्ला बासीहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ  | सहभागीताको लागि पाल्नु हुने मानभावहरुले मार्च ३१ ,२०१६ सम्ममा इमेल sankhuwaofusa@gmail.com मा नामावली पठाई सहयोग गरी दिन हुन् अनुरोध गर्दछौ  |

कार्यक्रम  à¤¹à¥à¤¨à¥‡ स्थान:- 
11801 Community Center Dr, 
Northglenn, CO 80233 

मिति:  Saturday Aprill 16 , 2016  

समय :- 11  AM  à¤¦à¥‡à¤–ि  2 .30  PM 

शान्ति श्रेष्ठ 
संयोजक 
संखुवा सभा जिल्लाबासी, अमेरिका आयोजक समिति 
कोलोराडो 
फोन न  720  220  6428


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक