Similar Articles

Notice ( सूचना )

नासा–एन्मा एघारौँ सम्मेलनमा हार्दिक निमन्त्रणा

बिराट नेपाल

संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरूका दुई बृहद सङ्गठनको संयुक्त सम्मेलनको तयारी तीव्र गतिमा अघि बढिरहेको छ । अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक र सशक्त सङ्गठन नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) र मध्य पश्चिमी राज्यहरूमा बस्ने नेपालीहरूको बृहद र छाता सङ्गठन एशोसियसन अफ नेप्लिज इन मिडिल वेष्ट अमेरिका (एन्मा) को संयुक्त एघारौँ सम्मेलन आउँदो सेप्टेम्बर ४, ५ र ६ मा नर्थ क्यारोलिना राज्यको ग्रिन्सबोरो र हाइप्वाइन्ट सहरस्थित होटल एम्बेसी स्विटमा भव्य रूपमा हुँदैछ । हाइ प्वाइन्ट र ग्रिन्सबोरोस्थित नेपालीहरूको एकमात्र प्रतिनिनिमूलक संस्था ट्रायड नेप्लिज कम्युनिटी सेन्टर (टीएनसीसी) को प्रमुख आयोजनामा हुने सम्मेलन सम्पूर्ण हिसाबले महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
करिब १५ वटा राज्यमा बस्ने नेपालीहरू सहभागी हुने सम्मेलनमा विविध समसामयिक विषयवस्तुमा छलफल, गोष्ठी र अन्तरक्र्रियाका साथै विभिन्न प्रतियोगितात्मक खेलकुद, फेसन, सांस्कृतिक प्रस्तुति, कन्सर्ट, स्वास्थ्य, शिक्षा, साहित्यलगायत नेपालसम्बन्धी विशेष कार्यक्रमहरू हुने भएका छन् । बालशिक्षा तथा खेलकुद, युवा, महिला, कानुनी, समाज तथा कल्याण, सञ्चारलगायतका विषय र क्षेत्रका लागि यो सम्मेलन उपयोगी हुनेछ । सम्मेलनमा नेपालका ख्यातिप्राप्त र चर्चित कलाकारहरूको उपस्थितिमा विशेष साङ्गीतिक सन्ध्या हुने भएको छ । जसबाट उठेको रकम राष्ट्र पुनर्निर्माणका लागि सहयोग गरिने भएको छ ।
अमेरिकामा रहेका नेपालीहरूका विभिन्न सङ्गठनहरूमध्ये नासा र एन्माको संयुक्त कार्यक्रमलाई निकै पृथक्, व्यवस्थित, प्रभावकारी र विवादरहित मानिँदै आएको छ । नासा–एन्मा एघारौँ सम्मेलन आयोजक समिति सम्मेलनमा सहभागी भई विगतमा झैँ भब्यरूपमा सम्पन्न बनाउन सहयोगका लागि नासा–एन्माका सदस्यहरूका साथै विभिन्न राज्यमा क्रियाशील संघसंस्थाका प्रतिनिधि, सञ्चार माध्यम, सञ्चारकर्मी, बुद्धिजीवी, ब्यवसायीलगायत अमेरिकामा रहनुहुने सबै पेसा, क्षेत्र, तह र तप्काका नेपालीहरूलाई हार्दिक निमन्त्रणा गर्दछ ।

कार्यक्रम:  à¤¨à¤¾à¤¸à¤¾â€“एन्मा एघारौँ संयुक्त सम्मेलन-२०१५
मितिः–सेप्टेम्बर ४ शुक्रवारदेखि ६ तारिख आइतबारसम्म ,२०१५

स्थानः– एम्बेसी स्विटस् होटल, 
ग्रिन्सबोरो, हाइप्वाइन्ट, 
नर्थ क्यारोलिना 
204 Centerport Dr,
Greensboro, NC, 27409

शिव  à¤µà¤¿à¤·à¥à¤Ÿ
संयोजक, 
सूचना तथा जन सम्पर्क समिति- 
नासा–एन्मा एघारौँ संयुक्त सम्मेलन–२०१५
फोनः–४४३–९२७–६४५६ 
इमेल : shivabista@yahoo.com

थप  à¤µà¤¿à¤¸à¥à¤¤à¥ƒà¤¤ जानकारीका लागि सम्पर्कः–
माधव ढकालः– सम्मेलन प्रमुखः– ३३६–४७१–४७०९                                     
डा.रामचन्द्र बरालः– अध्यक्ष, नासाः– ८०३–७१९–१४२८
सुशील शर्माः– अध्यक्ष, एन्माः– ८५९–२२७–८७१६                                         
नारायण खड्काः– अध्यक्ष, टीएनसीसीः–३३६–७०७–०५९२
प्रसिम पौडेलः– महासचिव, सम्मेलन आयोजकः– ७५७–३३३–१०९४     

बल राम पन्थी  à¤¸à¤¹-अध्यक्ष,- ३१४-२७६-३८६८
ठाकुर कार्की सह-अध्यक्ष ९१९-७१०-१०५३                      
भरत कंडेल सह-अध्यक्ष ८५९-२२७-८७१६
बाला घिमिरे सह-अध्यक्ष ७७३-७१०-३७९५                 
कैलाश कार्की सह-अध्यक्ष ५१५-३७१-३१६३
बिमल नेपाल  à¤¸à¤¹-अध्यक्ष ५६१-७०४-५५७९                      
अम्बिका लोहनी  à¤¸à¤¹-अध्यक्ष ६७८-५४९-७३३८

शैलेन्द्र बज्राचार्य  à¤¸à¤¹-अध्यक्ष ४०४-३७६-७२९२                  
विभोर रिमालः–संयोजक, युवाः–३३६–४५६–७८३९
रितेश अधिकारीः– संयोजक, आईटीः– ८३२–२३५–४३५८                            
ठाकुर कार्कीः– स्वागत–दर्ताः– ९१९–७१०–१०५३
विशाल भारतीः– संयोजक, साङ्गीतिक कार्यक्रमः– ९१०–५३८–००५३                   
 à¤¨à¤—ेन सोताङः– सहसंयोजक, साङ्गीतिक कार्यक्रमः– ७५७–४९३–१०५५

प्रदीपकृष्ण घिमिरेः– संयोजक, सांस्कृतिक कार्यक्रमः– ७०४–८०६–४५५२                         
शिव बिष्टः– सहसंयोजक, सांस्कृतिक कार्यक्रमः– ४४३–९२७–६४५६
डा.रितेश पौडेलः– संयोजक, खेलकुद कार्यक्रमः– ९१९–९०२–३७४१                         
रोशन भण्डारीः– सहसंयोजक, खेलकुद कार्यक्रमः– ९७०–३१०–९२६८
डा.सुष्मा प्रधानः– संयोजक, कथा–निवन्धः– ९१९–७९१–८८६८                   
रामजी कोइरालाः– संयोजक, अर्थः– ३३६–५५४–३७५८
रोशन श्रेष्ठः– संयोजक, खाद्यः– ३३६–४९१७७६४                                            

मनोज प्रधानः– संयोजक, साहित्यः– ९१९–२४४–४५३५
मनोज झाः– संयोजक, कार्यक्रमः– ३३६–४९३–१२८६                                              
डा.समिर गुरागाईं:– संयोजकः– विज्ञापन तथा प्रकाशनः– ३३६–३५४–२८२१
सुजाता ढुंगेलः– संयोजकः– वालवालिकाः– ४०२–३१२–५८६४                                 
डा. अर्चना लामिछानेः– संयोजक, स्वास्थ्य तथा सेवाः– ४०२–३१२–५८६४
वन्दिता शर्मा दाहालः– संयोजक, महिलाः– ७१८–३०९–५२७१         
नारायण खड्काः– संयोजक, स्वयंसेवाः– ३३६–७०७–०५९२

शिव बिष्टः– संयोजक, सूचना तथा जनसम्पर्कः– ४४३–९२७–६४५६           
निल खड्काः– सहसंयोजकः– सूचना तथा जनसम्पर्कः– ८२८–४०३–६६१५


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक