Similar Articles

Notice ( सूचना )

अन्तर्राष्ट्रिय नारी दिवसको लागि सूचना !!

बिराट नेपाल

गैर आवासीय नेपाली राष्ट्रिय समन्वय समिति अमेरिकाको महिला संयोजन समितिले रास्ट्रब्यापी रूपमा १०६ औं अन्तर्राष्ट्रिय महिला दिवस २०१६ मनाउन लागिरहेको कुरा सहर्ष जानकारीको गराउन चाहन्छु | सो अवसरमा हामीले अमेरिकाको विभिन्न भागमा लैंगिक समानताका लागि संकल्पका साथ “महिलाका लागि महिला " अभियानका रूपमा मनाउने निर्णय गरका छौँ | हामीले सो अवसरमा प्रवासी महिला दिदीबहिनीहरुलाई लक्ष्यित गरी सीमित श्रोत र साधनबाट सिपमुलक तथा साना उद्योग ब्यबशाया चलाउने र विभिन्न पेसाका लागि सजकता अपनाउने जस्ता अत्यन्त उपयोगी विषय बस्तुमा छलफल गर्ने निर्णय गरेका छौँ | सोही अवसर पारेर हामीले  à¤¸à¤®à¥à¤¬à¤¨à¥à¤§à¤¿à¤¤ क्षेत्रका विज्ञ र अनुभबी व्यक्तित्वहरुको सहयोगमा  à¤°à¥‹à¤œà¤—ारका लागि आवश्यक कुराहरू तथा  à¤ªà¥‡à¤¶à¤¾à¤—त असुरक्षामा सबधानिका उपायहरुजस्ता गहन विषयमा छलफल गराउने भएका छौँ | अत:यो वर्षको अन्तर्राष्ट्रिय नारी दिवसका अवसर परेर हामीले सम्पूर्ण  à¤ªà¥à¤°à¤µà¤¾à¤¸à¥€ नेपालीहरूका लागि याँहा देखिएका अवसर र चुनौतीका विषयमा छलफल  à¤¸à¥‡à¤®à¤¿à¤¨à¤¾à¤° र गोष्ठी  à¤—र्ने भएका छौँ | त्यसैले सबै राज्यमा भएका गैर आवासीय नेपाली सङ्घ केन्द्रदेखि च्याप्टर सम्मका सम्पूर्ण पधाधिकारीज्युहरुले यो विषयलाई गम्भीरताका साथ लिईदिनु हुने समेत म हार्दिक अनुरोध गर्दछु |  à¤¸à¤¾à¤¥à¥ˆ नेपाली समुदायका सङ्घ सङ्गठनका प्रतिनिधिहरू तथा महिलाकर्मी साथीहरूले पनि  NRN अमेरिकाले उठान गरेका माथिका विषयलाई यथासंभव समेटिदिनु भएमा हामी सबैको उद्देश्य पुरा हुने थियो भनी अनुरोध गर्न चाहन्छु | अन्यमा सम्पर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना सहित कार्यक्रम सफलताको  à¤¶à¥à¤­à¥‡à¤šà¥à¤›à¤¾ व्यक्त गर्न  à¤šà¤¾à¤¹à¤¨à¥à¤›à¥  |
   

धन्यवाद  
राधा पौडेल 
महिला कोअर्डीनेटर 
एन आर एन ,एन सी सी अफ युएस ए|


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक