Similar Articles

Notice ( सूचना )

कास्कीमा गएको पहिरोबाट भएको धनजनको क्षति प्रति गैर आवासीय नेपाली सङ्घको ध्यानाकर्षण

बिराट नेपाल

 à¤—त् २०७२ श्रावण १३ गते बुधवार कास्कीमा गएको पहिरोबाट भएको जन धनको क्षति प्रति गैर आवासीय नेपाली सङ्घको ध्यानाकर्षण भएको छ । पहिरोमा परेर लुम्ले, भदौंरेतामागी र ढिकुरे पोखरीमा गरी ३५  à¤œà¤¨à¤¾ भन्दा बढीको ज्यान गएको र कैयौँ घरवार विहिन भएको भन्ने खबरले हामी मर्माहित भएका छौँ । 

यस दुःखद घडीमा सम्पूर्ण देहावसान हुनुभएका व्यक्तिहरूको आत्माको चीर शान्तिको कामना गर्दै मृतक परिवारहरुमा गैर आवासीय नेपाली सङ्घ सहानुभूति प्रकट गर्दछ ।  à¤¸à¤¾à¤¥à¥ˆ यस धनजनको क्षतिबाट घरवार विहिन भएका व्यक्ति एवम् परिवारहरुको सहयोगार्थ सहयोग जुटाउन समेत सम्पूर्ण गैर आवासीय नेपालीहरुमा हार्दिक आह्वान गर्दछौँ ।



मन केसी
प्रवक्ता
अन्तर्राष्ट्रिय समन्वय परिषद
गैर आवासीय नेपाली सङ्घ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक