Similar Articles

Notice ( सूचना )

NRN कोलोराडो च्याप्टरको सूचना

बिराट नेपाल


विषय --कार्यक्रममा उपस्थितिको लागि |

उपर्युक्त सम्बन्धमा NRN कोलोराडो च्याप्टरको आयोजनामा यही मिति अप्रिल ३० २०१६ शनिबारक़ा दिन संस्थाका केन्द्रीय अध्यक्ष डा. केशव पौडेलको प्रमुख आथित्य तथा सम्पूर्ण अमेरिका भरीको स्टेट  च्याप्टर अध्यक्षहरुको उपस्थितिमा साथै कोलोराडोमा भएका सम्पूर्ण क्रियाशील सामाजिक सङ्घ संस्थाहरू, कोलोराडो एनआरएनका सम्पूर्ण सदस्यहरू, बुध्दिजीबी महानुभावहरु र समाजसेवीहरुको सक्रिय उपस्थितिमा परिचयात्मक कार्यक्रमको आयोजना गरिएको हुँदा कोलोराडोमा बस्नुहुने आदरणीय महानुभावहरुको सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु |

वासुदेव खनाल 
अध्यक्ष
कोलोराडो च्याप्टर 
७२०-२५३-२१५३

तपशिल 
program spot:
Ramada  Hotel Denver
1150 E Colfax Ave, 
Denver, CO 80218

Time- 4pm -8pm 

Date- April 30, Saturday  2016 



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक