Similar Articles

Notice ( सूचना )

NRN कोलोराडो च्याप्टरको सूचना

बिराट नेपाल


विषय --कार्यक्रममा उपस्थितिको लागि |

उपर्युक्त सम्बन्धमा NRN कोलोराडो च्याप्टरको आयोजनामा यही मिति अप्रिल ३० २०१६ शनिबारक़ा दिन संस्थाका केन्द्रीय अध्यक्ष डा. केशव पौडेलको प्रमुख आथित्य तथा सम्पूर्ण अमेरिका भरीको स्टेट  à¤šà¥à¤¯à¤¾à¤ªà¥à¤Ÿà¤° अध्यक्षहरुको उपस्थितिमा साथै कोलोराडोमा भएका सम्पूर्ण क्रियाशील सामाजिक सङ्घ संस्थाहरू, कोलोराडो एनआरएनका सम्पूर्ण सदस्यहरू, बुध्दिजीबी महानुभावहरु र समाजसेवीहरुको सक्रिय उपस्थितिमा परिचयात्मक कार्यक्रमको आयोजना गरिएको हुँदा कोलोराडोमा बस्नुहुने आदरणीय महानुभावहरुको सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु |

वासुदेव खनाल 
अध्यक्ष
कोलोराडो च्याप्टर 
७२०-२५३-२१५३

तपशिल 
program spot:
Ramada  Hotel Denver
1150 E Colfax Ave, 
Denver, CO 80218

Time- 4pm -8pm 

Date- April 30, Saturday  2016 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक