Similar Articles

Notice ( सूचना )

स​बिधान घोषणाको पुनित अवसरमा टेक्सासमा दीपावली कार्यक्रमको सूचना

बिराट नेपाल

नेपालमा सघिय लोकतान्त्रिक गणतन्त्रात्मक स​बिधान घोषणाको पुनित अवसरमा प्रवासी नेपाली मण्च, केन्द्रीय सल्लाहकार समिति, प्रवासी नेपाली मण्च, टेक्सास राज्य कमिटी, नेपाली जनसंम्पर्क समिति, डालस-फोर्थवोर्थ च्याप्टर, नेपाली जनसंम्पर्क समिति, वेस्ट टेक्सास च्याप्टर तथा पशुपति इन्कको संयुक्त आयोजनामा हुन लागेको दीपावली कार्यक्रममा डालस फोर्थवोर्थ टेक्सासमा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुका अध्यक्षहरु पदाधिकारी सदस्यहरू, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौँ ।

भीम कार्की
(अध्यक्ष )
प्रवासी नेपाली मण्च अमेरिका, केन्द्रीय सल्लाहकार समिति 

देविप्रसाद पाण्डे (दीपक) 
(अधयक्ष)
प्रवासी नेपाली मण्च, टेक्सास राज्य कमिटी  

ज्ञानेन्द्रराज कार्की
(सभापति)
नेपाली जन सम्पर्क समिति, डालस-फोर्थवोर्थ च्याप्टर 

हरिबोल भण्डारी
(सभापति)
नेपाली जन सम्पर्क समिति, वेस्ट टेक्सास च्याप्टर 

Time:    September 20, Sunday 2015,6 PM Sharp
Venue:     Shree Pashupati Inc. Hall 

Address:  3401 Conflans Rd.
          Irving TX.75061


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक