Similar Articles

Notice ( सूचना )

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीको हार्दिक निमन्त्रणा

बिराट नेपाल

भारी हिमपातका कारण स्थगित भएको जनवरी २३ तारिखमा गर्ने भनिएको नेपाली साहित्यका धरोहरहरु लेखनाथ पौडेल, बालकृष्ण सम, भूपी शेरचन, हृदयचन्द्र सिंह प्रधान, पारशमणी प्रधान र केशव राज पिँडालीको स्मरण गर्दै संयुक्त जन्म जयन्ती र शीतकालिन कविता वाचन कार्यक्रम, अनेसासको रजत महोत्सव वर्षको अवसरमा प्रकाशित हुने "अनेसास इतिहास"को बिबेचना कार्यक्रम, होमनाथ सुबेदीद्वारा लिखित भूकम्प कविता सङ्ग्रह, अनमोल सिटौलाको दोस्रो कविता सङ्ग्रह, सुविसुधा आचार्यको सीडीको विमोचन, शिव प्रसाद सत्यालद्वारा लिखित "सृष्टि अनेकको दृष्टि शिवको" विमोचन समेत एक साथ गरिने विशेष साहित्यिक कार्यक्रममा अनेसासका केन्द्र तथा च्याप्टरका अध्यक्षहरू, आजिबन सदस्यहरू, अन्य पदाधिकारी र सदस्यहरू, सल्लाहकार, साहित्यप्रेमी महानुभाब, शुभचिन्तक सबैलाई उपस्थितिको लागि निमन्त्रणा गरिएको छ। सके कविता सहित आउनुहोस, कविता छैन भने कविता सुन्ने गरी आउनुस । फोनबाट पनि कविता वाचनका लागि नाम टिपाउन चाहनुहुन्छ भने पदाधिकारी एबम सदस्यहरूलाई फोन सम्पर्क गर्न सक्नुहुन्छ ।
 
- प्रवेश निःशुल्क
- मिति फेब्रुअरी १४ दिउँसो ठिक १ बजे ( तोकिएकै समयमा कार्यक्रम सुरु हुने छ, पहिले आउनेलाई कविता वाचनमा पनि प्राथमिकता )
- स्थान - Address: Arlington Center Library, 1015 N Quincy St, Arlington, VA 22201

आयोजक :
- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी

INLS Washinton DC Metro Chapter
visit our website www.INLSDC.blogspot.com)

सम्पर्क व्यक्ति र फोन :
Founder President : Homnath Subedi - 703-864-4461
President - Ram Prasad Khanal - 703-419-0924
VP - Arun Rupakheti - 703-909-7123
VP - Bhupnarayan Ghartimagar- 571-217-6782
VP - Bimala Niraula - 571-296-8151
General Secretary- Ram Adhikari - 571-216-3414
Secretary- Parashu Timalsina - 703-302-0338
Treasure - Pushkar Pant - 703-867-5962
Communication Director - Bishwaraj Thapa - 703-241-7091
Member - Mohan Bastakoti - 571-201-7144
Member - Anil Khanal - 703-789-2307
Member - Rabindra shrestha - 703-953-7401
Member - Ambika Gurung - 571-312-8671
Member - Rajani Shrestha - 703-953-7401
Member - Subhadra Parajuli - 703-222-0743
Member - Pushpa Ghimire - 571-329-4131
HQ Secretary Prakash Nepal - 7038644141
 
"अनेसास इतिहास" 
प्रधान सम्पादक होमनाथ सुवेदी, hsubedi@gmail.com

सम्पादकहरू :
डा.श्याम कार्की nepal1975@yahoo.com ,
मोहन सिटौला msitoula@yahoo.com ,
गीता खत्री gitakhatri@gmail.com ,
राम खत्री ramkhatri@gmail.com ,
गोवर्धन पूजा gpooja1970@gmail.com ,
सन्ध्या पहाडी sanpahari@hotmail.com

अनेसास इतिहास पुस्तक सम्पादन समिति


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक