Similar Articles

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापा अमेरिकामा कम्युनिटी सर्भीस अवार्ड २०१६ बाट सम्मानित

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, à¤¸à¤¾à¤¨à¤«à¥à¤°à¤¾à¤¨à¥à¤¸à¤¿à¤•à¥‹, अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक तथा ग्लोवल फिल्म फेस्टीभलका लिडर प्रकाश थापालाई अमेरिकाको सानफ्रान्सिकोमा कम्युनिटी सर्भीस अवार्ड २०१६ बाट सम्मान गरिएको छ । अमेरिकन ईण्डियन पत्रिका सांझी सोच तथा ग्लोवल पञ्जाव टिभी च्यानलको तेस्रो वार्षिकोत्वसको उपलक्ष्यमा कम्युनिटीमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई अवार्ड प्रदान गरिएको हो । यसरी सम्मानित हुनेमा थापा पहिलो व्यक्ति हुनुहुन्छ । साथै ईलेक्टेड स्टेट एसेम्ब्ली मेम्बर क्यालिफोर्नियाका डा. हर्मेश कुमार पनि उक्त अवसरमा सम्मानित हुनुभएको थियो । उक्त पत्रिकाका सम्पादक बुटा बासीले नेपाली समुदायका लागि मात्रै नभई अन्य मुलुकका विभिन्न समुदायका लागि पनि तन, मन र वचनले समाजिक सेवा गरेको भन्दै थापाको खुलेर प्रशंसा गर्नुभयो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक