Similar Articles

एनआरएन अमेरिकाको निर्वाचनमा को को लडेनन

बिराट नेपाल

एनआरएन अमेरिकाको निर्वाचनमा विद्यमान कार्यसमितिका विभिन्न पदमा रहेकाहरुले निर्वाचनमा उमेदवारी दिएका छैंनन् । वर्तमान अध्यक्ष खगेन्द्र जिसीले पुनः दोहोरयाउने अडकल काटिएको थियो तर उनले दोहोरयाउन चाहेनन् । यसैगरी उपाध्यक्षमा रहेका लोक तिवारी, वनिता कतिला पनि पुन: उठन चाहेनन् ।  à¤®à¤¿à¤¡à¤¿à¤¯à¤¾ कोअर्डिनेटरमा रहेका कृष्ण केसीले पनि उमेदवारी दिएनन् ।

निर्वाचन समितिको पछिल्लो आँकडा आउन बाँकी नै रहेको छ तर यो समाचार तयार पार्दा सम्म यी पदाधिकारीहरुले उमेदवारी दिएको देखिएको छैंन् । यसै गरी  à¤µà¥ˆà¤•à¥à¤£à¥à¤  खनाल, सरोज श्रेष्ठ र धर्म भट्टराईले पनि उमेदवारी दिएका छैंनन् । कुल १९ सदस्यीय कार्यसमितिमा ९ जनाले निर्वाचनमा भाग लिएनन भने दश जना मैदानमा उत्रिएका छन् । वर्तमान कार्यसमितिमा त्यही पदमा रहेका र पुन सोही पदमा निर्वाचनमा होमिएकामा कोषाध्यक्ष वेदराज बस्नेत र युवा संयोजक वर्षा मोक्तान, सदस्य बिष्णुमान प्रधान à¤°à¤¹à¥‡à¤•à¤¾ छन् । सामान्यता :कुनै पनि संस्थामा पदमा रहिरहेकाहरु त्यो भन्दा माथिल्लो पदमा निर्वाचनमा होमिने नेपाली प्रवृत्ति नै हो । # ग्लोब नेपाल एनआरएन चौतारीबाट


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक