Similar Articles

आइसिसी (अन्तराष्ट्रिय समन्यब परिषद) निर्वाचन प्रकृयामा विवाद

बिराट नेपाल

बिआरटि नेपाल प्रतिनिधि, कोलोराडो--  à¤à¤¨à¤†à¤°à¤à¤¨ अमेरिकाबाट आसिसीमा (अन्तराष्ट्रिय समन्यब परिषद) प्रतिनिधित्व गर्ने सदस्यको निर्वाचन अन्योलमा परेको छ । एनआरएन अमेरिका गैर आबशिय नेपाली सङ्घ अन्तराष्ट्रिय  à¤¸à¤®à¤¨à¥à¤¯à¤¬ परिषदको विधान नमिल्दा अन्योल आएको हो । एनआरएन अमेरिकाको निर्वाचन समितिले एनआरएन सचिबालयलाई विधानको व्याख्या गर्न पटक पटक पत्रचार गरेपनी हाल सम्म जबाफ नआउदा निर्वाचन प्रक्रियामा अप्ठेरो परेको हो । एनआरएन आइसिसी अमेरिका पदधिकारीले निर्वाचन समितिलाई चुनाव नगर्न दबाब दिएकाले पनि अप्ठ्यारो परेको छ । निर्वाचन समितिका प्रमुख विनोद रोकाले टेलिफोन कन्फ्रेन्स मार्फत भएको पत्रकार सम्मेलनमा बताए । 

उम्मेदवार परेका मध्ये धेरैले निर्वाचन तोकिएको समयमा गर्न सुझाव दिएका छन् केहीले नगर्नु पनि भनेका छन् । काठमान्डौ स्थित एनआरएन सचिबालयको विधान संसोधन समितिले केही जबाफ दिदैन हामीले के गर्ने रोक्काले भने । विगतको परम्परा एनआरएन अमेरिकाको विधान अनुसार जाने हो भने निर्वाचन नै गर्नु विधि सम्बत हुने तर्क रोक्काको छ । एनआरएन अमेरिकाको नयाँ नेतृत्वका लागि एक साता पछि हुन लागेको निर्वाचनमा आइसिसी सदस्यका लागि अमेरिकामा १२ जनाले à¤‰à¤®à¥à¤®à¥‡à¤¦à¤µà¤¾à¤° à¤¦à¤¿à¤à¤•à¤¾ छ । यस मध्ये पाँच जना छनौट हुन्छन् । तर विधान अन्योलले एनसिसि सदस्यकालागी उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छैन ।

एनआरएन अमेरिकाको अध्यक्ष लगायत अन्य पदाधिकारी पदमा भने कुनै विवाद छैन । नियमित समयमा अर्को साता मतदान हुने कार्यक्रम छ । काठमाण्डौबाट विधान समितिका सदस्य कुलचन्द्र गौतमले भोलि सम्म जबाफ पठाउने इमेल गरेका छन् यसबाट प्रस्ट भए अन्योल नै सकियो रोक्काले भने ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक