Similar Articles

नेपाल समाचार (Nepal)

बाढीपीडितका लागि आएको रकम वितरण हुन नसकी फिर्ता

बिराट नेपाल

 à¤¦à¤¿à¤¨à¥‡à¤¶ ठाकुर \नेपालगन्ज,२८  à¤…सार 

दुईबर्षअघि बाँके र बर्दियामा आएको बाढीका कारण पीडित घरपरिवारलाई वितरणका लागि प्राप्त रकम अत्यन्त न्यून भएपछि वितरण हुन नसकी फिर्ता हुने भएको छ ।

दुई जिल्लाका बाढीपीडितले सरकारबाट घोषणा भएको राहत रकम एक वर्षसम्म पनि पाउन सकेका छैनन् । बाढीपीडितका लागि पुनर्वास र पुनस्थापनाका लागि दुई जिल्लामा करिब ७० करोड रुपिया खर्च हुने प्रारम्भिक अनुमान गरिएकोमा सरकारले १५\१५ लाख रुपिया मात्रै जिल्लामा पठाएपछि वितरण हुन नसकेको हो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जका प्रमुख डिभिजनल इञ्जिनियर रमेश थपलियाले दुई जिल्लामा आंशिक बाढीपीडितका लागि ५\५ हजार वितरणका लागि पनि करिब ५ करोड रुपिया आवश्यक पर्ने बताउनुभयो ।

सरकारले यसबर्ष पठाएको १५ लाख रुपिया पीडितलाई दामाशाहीले वितरण गर्नुपर्ने माग समेत आएको जिल्ला विकास समिति बाँकेले जनाएको छ ।  à¤°à¤•à¤® अत्यन्त न्यून आएपछि पीडितले बारम्बार रकम किन वितरण भएन भन्दै सोधर हैरान बनाईरहेको गाविस सचिवहरुको दुखेसो छ । 
9


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक