Similar Articles

नेपाल समाचार (Nepal)

बाँकेमा संस्थाको कार्यालय बन्द गरी चाबी सरकारलाई बुझाउन तयार

बिराट नेपाल

दिनेश ठाकुर
नेपालगन्ज,  à¥§à¥« à¤¸à¤¾à¤‰à¤¨

 à¤®à¤¾à¤¨à¤µà¤…धिकारकर्मी सुबोधराज प्याकुरेलले  à¤¸à¤‚सारभरको कानुनले  à¤•à¥à¤¨à¥ˆà¤ªà¤¨à¤¿ खालको दण्डहिनता स्वीकार नगर्ने बताएका छन् ।  à¤…नौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)का अध्यक्ष समेत रहेका अधिकारकर्मी प्याकुरेलले शनिबार नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटमा  à¤¨à¥‡à¤ªà¤¾à¤²à¤•à¤¾ धेरै नेताको हालत नेपाली सेनाका कर्णेल कुमार लामा झै हुने चेतावनी दिए ।

 

 à¤…स्ति भर्खर अष्टे«à¤²à¤¿à¤¯à¤¾ जान  à¤¨à¤ªà¤¾à¤à¤•à¤¾ व्यक्ति अहिले मुलुकको प्रधानमन्त्री हुनका लागि खुट्टा उचालेको अवस्था छ, ईन्सेकका अध्यक्ष प्याकुरलले भने,– अहिलेको युगमा कानुनको विश्वव्यापी क्षेत्राधिकार छ । उनले कुनैपनि खालको दण्डहिनता स्वीकार नगनराजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराइएको भएपनि नेपालमा सिमित नेता मिलेमा जुनसुकै निर्णय गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न गर्न खोजिएको बताए ।


उनले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन सम्बन्धि आयोगको कामका विषयमा नेताहरुले भ्रम फैलाएको बताउदै आयोगमा दर्ता भएका सबै उजुरीको नभई आयोगले गम्भिर प्रकृतिका सिमित उजुरी मात्रै छानविन गरी कारवाहीको सिफारिस गर्ने बताए ।


उनले मानव अधिकारको संरक्षणका लागि आफुहरु क्रियाशिल भएको बताउदै मुलुकको मानवअधिकारको समग्र पक्ष सुधार भएमा  à¤†à¤«à¥à¤¹à¤°à¥à¤•à¥‹ संस्थाको कार्यालय बन्द गरी चाबी सरकारलाई बुझाउन तयार हुने बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बर्हिगमनपछि आम नागरिकमा देश विकासको सपना देखिएको भन्दै यो सम्पूर्ण नेपालीका लागि उत्साहजनक भएको बताए ।


 à¤ˆà¤¨à¥à¤¸à¥‡à¤•à¤²à¥‡ यसबर्षको प्रकाश मानवअधिकार पुरस्कार नेपालगञ्जका धर्मगुरु मौलाना जव्वार मञ्जरीलाई प्रदान गर्ने निर्णय गरेको छ । मौलाना जब्बारलाई आईतबार नेपालगञ्जमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । इन्सेकका अध्यक्ष प्याकुरेलले मोलाना जब्बारलाई प्रदान गरिएको पुरस्कार बाँकेमासंस्थाको कार्यालय बन्द गरी चाबी सरकारलाई बुझाउन तयार हुने बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बर्हिगमनपछि आम नागरिकमा देश विकासको सपना देखिएको भन्दै यो सम्पूर्ण नेपालीका लागि उत्साहजनक भएको बताए ।


 à¤ˆà¤¨à¥à¤¸à¥‡à¤•à¤²à¥‡ यसबर्षको प्रकाश मानवअधिकार पुरस्कार नेपालगञ्जका धर्मगुरु मौलाना जव्वार मञ्जरीलाई प्रदान गर्ने निर्णय गरेको छ । मौलाना जब्बारलाई आईतबार नेपालगञ्जमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । इन्सेकका अध्यक्ष प्याकुरेलले मोलाना जब्बारलाई प्रदान गरिएको पुरस्कार बाँकेमा शान्ति र सद्भावको पक्षमा सहकार्य गरेर काम गर्ने सम्पूर्ण धर्मगुरुमा श्रेय जाने बताए । कार्यक्रममा इन्सेकका महासचिव रमेशचन्द्र पौडेल, क्षेत्रीय संयोजक भोला महत लगायतले मन्तव्य राखेका थिए ।   



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक