Similar Articles

विविध

मन्दिरा मधुश्रीको बुधनको घोडीको लोकार्पण सम्पन्न

बिराट नेपाल

मन्दिरा मधुश्रीको बुधनको घोडीको लोकार्पण सम्पन्न
बिआरटी नेपाल सम्बादाता, काठमाडौँ ।
आज मिति २०७३ जेठ २९ तदानुसार जुन महिनाको ११ का दिन मन्दिरा मधुश्रीको बुधनको घोडीको लोकार्पण भव्य तथा सभ्य रूपमा समपन्न भएको छ । विगत १५ वर्ष देखि कथा विधामा आफ्नो कलम चलाऊदै आएकी मधुश्रीको यो पहिलो कथा सङ्ग्रह हो । नेपाल प्रज्ञा प्रतिस्ठानका उपकुलपती डा विष्णु बिभु घिमिरेको प्रमुख अाथित्यमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ अथितिमा उपन्यासकार तथा कथाकार गीता केशरी रहनु भएको थियो भने मन्चमा अथितिको रूपमा वरिष्ठ आख्यानकार मोहनराज शर्मा ,समालोचक प्रा डा कुमार कोइराला, गोरखापत्रका महाप्रबन्धक सुशील कोइराला, कथाकार विश्वराज अधिकारी, गजलकार भुपेन्द्र महत, कार्यक्रमको सभापति वरिष्ठ कथाकार माया ठकुरी सहित कथाकार मधुश्रीका माता पिता डम्बर कुमारी र गणेश कोइराला तथा पति केशव पाण्डेबाट बोमोचित कृतिको बारेमा समलोचक कुमार कोइरालाले कथा र कथाकारीता बारे प्रकाश पार्नु भएको थियो।

साहित्यकार तुल्सीहरी कोइरालाले सञ्चालन गरेको उक्त कार्यक्रमको अर्को विशेषता डम्बरकुमारी गणेश प्रतिस्ठान स्थापना गरिएको जानकारी सहित डम्बरकुमारी गणेश आख्यान पुरस्कारको घोषणा र वितरण थियो । मधुश्रीले आफ्ना माता पिताको नाममा स्थापना गरेको उक्त पुरस्कार अख्यानमा विशेष योगदान पुराउने स्रजकलाई नियमित रूपमा प्रदान गर्ने गरी १५००१ धनराशि छुट्याइेको छ । यसै पाली उक्त पुरस्कार वरिष्ठ आख्यानकार महोनराज शर्मालाई प्रदान गरिएको छ । अनेसास कोलोराडो च्यापटरका अध्यक्ष भुपेन्द्र महतको स्वागत मनतब्य, कथाकार विश्वराज अधिकारीले कथाकारको कृति प्रतिको मन्तव्य सहित प्रमुख अथितिको शुभकामना तथा सङ्ग्रहको छोटो टिप्पणी गरिएको सो कार्यक्रममा सभापतित्व गरेकी वरिष्ठ कथाकर माया ठकुरीले नेपाली कथाकारीतामा मधुश्रीको प्रवेशले नयाँ आयम थपिने विश्वास व्यक्त गर्दै सभा बिसर्जन गर्न्नु भएको थियो । विभिन्न पत्रपत्रीकामा आफ्नो छाप छोडन सफल भई सकेकी मधुश्री गजल र गीतमा पनि सशक्त छन् ।

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक