Similar Articles

विविध

हरिप्रसाद काफ्लेका 'शान्तिपुर' र 'आप्रवासका अनुभुति' बिमोचित

बिराट नेपाल

हरिप्रसाद काफ्लेका 'शान्तिपुर' र 'आप्रवासका अनुभुति'  बिमोचित

काठमाडौं, १६ साउन


स्रष्टा हरिप्रसाद काफ्लेका दुई कृति 'शान्तिपुर' र  'आप्रवासका अनुभुति'  à¤¬à¤¿à¤®à¥‹à¤šà¤¨ गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा शनिवार काफ्लेका 'शान्तिपुर' सस्मरणात्मक सङ्ग्रह र  'आप्रवासका अनुभुति'  à¤•à¤µà¤¿à¤¤à¤¾ सङ्ग्रह विमोचन गरिएको हो । 

 

राजधानिको मिडिया इन्टरनेसनलमा आयोजना  à¤•à¥ƒà¤¤à¤¿ बिमोचन समारोहमा  à¤¦à¥à¤¬à¥ˆ कृतिउपर वरिष्ठ समालोचक रामप्रसाद ज्ञवालीले समीक्षात्मक मन्तव्य राख्नु राख्नुका साथै  à¤¡à¤¾. à¤¤à¤¾à¤¨à¤¾ शर्मा, डा। खगेन्द्रप्रसाद लुइटेल, हरिप्रसाद काफ्ले, सन्ध्या पहाडी, डा. à¤°à¥‡à¤£à¥ थापा सोलु लगायतले कृतिबारे आफ्ना बिचार राखेका थिए । 


डा. à¤¤à¤¾à¤°à¤¾à¤¨à¤¾à¤¥ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  à¤•à¤µà¤¿ मेनुका चापागाईंले विमोचित कृतिबाट कविता वाचन गरेकी थिईन् भने कार्यक्रममा स्रष्टा हरिप्रसाद काफ्ले लगायत  à¤ªà¥à¤°à¤µà¤¾à¤¸à¤¬à¤¾à¤Ÿ नेपाल आएका स्रस्टाहरु हरिबहादुर थापा, गङ्गा लिगल, गोविन्द गिरी, नीलम कार्की निहारिका र भैरहवाबाट आउनु भएका घनश्याम परिश्रमीलाई  à¤¸à¤®à¥à¤®à¤¾à¤¨ पनि गरिएको थियो ।


अनेसासको रजत जयन्तीका अवसरमा सल्लाहकारहरुलाइ  à¤ªà¥à¤°à¤¦à¤¾à¤¨ गरिएको सम्मानपत्र पनि सोही कार्यक्रममा हस्तान्तरण गरियो । सो सम्मानबाट क्रमशस् सल्लाहकारहरु डा। ताना शर्मा, राजेन्द्र सुवेदी, माया ठकुरी, गीताकेशरी र दुवसु छेत्री सम्मानित भए भने कार्यक्रममा रेडियो हिमालय डट कमका प्रमुख बुद्धि विश्वकर्मा पनि  à¤¸à¤®à¥à¤®à¤¾à¤¨ गरिएको थियो ।


 à¤…नेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ इतिहासविद डा. सुरेन्द्र के. à¤¸à¥€. à¤¨à¥‡à¤ªà¤¾à¤² प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा। उषा ठाकुर, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, डा. à¤—ार्गी शर्मा, रामप्रसाद पन्त लगायतको उपस्थिति रहेको थियो । 


कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो हिमाल डट कमले गरेको थियो ।

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक