Similar Articles

विविध

असार १५ मा धान रोपाईसंगै दही, चिउरा खुआउने कार्यक्रम सम्पन्न

बिराट नेपाल

असार १५ मा धान रोपाईसंगै दही, चिउरा खुआउने कार्यक्रम सम्पन्न
असार १५ अर्गात धान दिवसको अवसर पारेर हाम्रो गाउँघर परियोजना बाल क्षेत्र नेपालको आयोजनामा साँखु स्थित एक कार्यक्रमको आयोजना गरी धान रोपाईसंगै दही, चिउरा खुआउने कार्यक्रम सम्पन्न गर्‍यो । असारे भाकाको गीत, सङ्गीतको साथमा मिसेज मङ्गोल २०१६ का प्रतिस्पर्धीहरु, निर्देशक सोभित बस्नेत, पत्रकार सानुकाजी श्रेष्ठ, निर्माता प्रदिप के.सी., लेखक हिमाल उप्रेती लगायत स्थानीयहरुको बाक्लो उपस्थितिले रोपाई कार्यक्रमको रौनकता नै बेग्लै बन्यो । 

आफ्नो मौलिक कला, संस्कृति भित्र पर्ने असार १५ को महत्त्व घट्दै गएकोमा उपस्थीतहरुले दुख महसुस गर्नुका साथै मुठी रोपेर मुरी फलाउने दिनलाई बिर्सनु नहुने उनीहरूको भनाई थियो । हाम्रो गाउँघर परियोजना, बाल क्षेत्र नेपालले अनाथ बालबालिकाहरुको हितमा काम गर्दै आइरहेको छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक