Similar Articles

विविध

नेपाल प्रेस इन्स्टिच्यूटको अध्यक्षमा तीर्थ कोइराला

बिराट नेपाल

नेपाल प्रेस इन्स्टिच्यूटको अध्यक्षमा तीर्थ कोइराला
काठमाडौं । नेपाल प्रेस इन्स्टिच्यूटको अध्यक्षमा तीर्थ कोइराला निर्वाचित हुनु भएको छ । इन्स्टिच्यूटको ११ औ साधारणसभाबाट निर्वाचित सदस्यहरूको आजबसेको बैठकबाट कोइराला अध्यक्षमा चुनिनु भएको हो । यसैगरी बैठकले उपाध्यक्षमा मणटेश्वरी राजभण्डारी महासचिवमा लक्ष्मण उप्रेती कोषाध्यक्षमा नीता सापकोटालाई चयन गरेको छ । यसैगरी निलकण्ठ उप्रेती पुष्कर माथेमा लक्ष्मण हुमागाई कपिल काफ्ले र ग‌गादेवी गुरुङलाई कार्य समिति सदस्यमा चुनिनु भएको छ । कार्य समितिको कार्यकाल तीन वर्षको हुने छ । २०४२ सालमा गोकुल पोखरेल गोपालदाश श्रेष्ठ भारतदत्त कोइराला समेतको पहलमा स्थापित सो स‌स्थाले नेपाली पत्रकारिता क्षेत्रमा तालिम अनुसन्धान अनुगमन प्रकाशन लगायतका काम गर्दै आएको छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक