Similar Articles

विविध

सिड्नीमा पहिलो पल्ट “मुक्तक महोत्सव “ भव्यताका साथ सम्पन्न

बिराट नेपाल

सिड्नीमा पहिलो पल्ट “मुक्तक महोत्सव “ भव्यताका साथ सम्पन्न
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्ल्यु अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पहिलो पटक "मुक्तक महोत्सव २०१६"भव्यताका साथ सम्पन्न भयो।३ जुलाई २०१६ आइतबारका दिन दिउसो १:३० देखि सुरुभएको सो कार्यक्रममा दुई दर्जन भन्दा बढी साहित्यकारले आफ्ना मुक्तकहरु जोडदार रूपमा प्रस्तुत गरेका थिए।

Ashbury Senior citizen's Centre 66 princess st Canterbury मा भएको सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्ल्यु अष्ट्रेलियाको चौथो नयाँ कार्य समितिको समेत घोषणा भयो। अस्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवाहरु साहित्यकारहरु र विभिन्न सङ्घ सस्थाबाट आउनुभएका व्यक्तिहरूको बाक्लो उपस्थित रहेको सो कार्यक्रममा एन आर एन अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वनले कार्य समितिका नयाँ पदाधिकारीहरुलाई खादा लगाई आगामी कार्यकालको लागि शुभकामना दिएकी थिइन।नयाँ कार्य समितिमा:

अध्यक्ष  :सानु घिमिरे
उपाध्यक्ष : विकास उप्रेती
महासचिव: महेश्वर शर्मा
सचिव     : दीपक निरौला
कोषाध्यक्ष : ममता तिवारी
सदस्य      : सिद्दि विनायक अधिकारी
सदस्य      : तृप्ती पाण्डे 
सदस्य      : इन्द्र आचार्य 

रहेका छन् भने कार्य समितिको तर्फबाट अध्यक्ष सानु घिमिरेले कार्यक्रममा सम्बोधन गर्दै आगामी कार्यकाल अत्यन्त सृजनसिल र प्रभावकारी ढङ्गबाट अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरिन।अन्तरराष्ट्रि नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटाले नव गठित टिम लाई  à¤¬à¤§à¤¾à¤ˆ दिएका थिए साथै अनेसास केन्द्रबाट सदैव  à¤¸à¤¹à¤¯à¥‹à¤— रहने बताए। निवर्तमान अनेसास एन एस डब्ल्यु अध्यक्ष महेन्द्र पौडेलको सभापतिमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन नि वर्तमान सचिव  à¤¸à¥à¤°à¥‡à¤¨à¥à¤¦à¥à¤° दवाडीले गरेका थिए।

सिड्नीमा पहिलो पल्ट “मुक्तक महोत्सव “ भव्यताका साथ सम्पन्न
सिड्नीमा पहिलो पल्ट “मुक्तक महोत्सव “ भव्यताका साथ सम्पन्न
सिड्नीमा पहिलो पल्ट “मुक्तक महोत्सव “ भव्यताका साथ सम्पन्न
सिड्नीमा पहिलो पल्ट “मुक्तक महोत्सव “ भव्यताका साथ सम्पन्न
सिड्नीमा पहिलो पल्ट “मुक्तक महोत्सव “ भव्यताका साथ सम्पन्न
सिड्नीमा पहिलो पल्ट “मुक्तक महोत्सव “ भव्यताका साथ सम्पन्न


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक