Similar Articles

भारतीय नाकाबन्दी विरुद्ध प्रदर्शन कोलोराडोमा सम्पन्न (फोटो फिचर)

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोराडो--भारतले नेपाल माथि गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै कोलोराडोको नेपालीहरूले आज नोभेम्बर २९ डेन्भरको क्यापिटल हिलबाट विभिन्न नारा सहितको प्ले कार्ड बोकी शान्तपूर्ण र्‍याली निकालेको थियो । चिसो र प्रतिकुल मौसमको बाबजुत पनि निकै बाक्लो उपस्थितिमा रहेको उक्त विरोध र्‍यालिमा नेपालको प्रतिनिधित्व झल्काउने नेपाली पोषाक तथा नेपाली झन्डा सहित डेन्भरमा विरोध प्रदशनी गरेका हुन । भु-परिबेष्टीत मुलुकले पाउन पर्ने पारबहन अधिकार मिचेर नेपालमा औषधी, इन्धन लगायत विभिन्न बस्तुको निर्यातमा रोक लगाइ पारबहन सन्धिको उलंघन गरेको विरोध जनाउन उक्त र्‍यलिको आयोजना गरिएको थियो । 

नाकाबन्दीबाट उत्पन्न हुन सक्ने मानवीय सङ्कटलाई हटाउन विश्वको जुनसुकै भूभागमा बसे पनि भारत माथि अन्तरराष्ट्रिय दबाद श्रीजना गर्न नेपालीहरू एक भएर लाग्नु पर्ने महसुस गरी भाग लिन आएको भन्ने धेरैको भनाइ थियो । रक्की माउन्टेन फ्रेन्ड अफ नेपालको आब्नहानमा कोलोराडोको विभिन्न सङ्घ संस्था र नेपाली मूलका भुटानीहरु समेतको सहभागी भएको उक्त र्‍याली क्यापिटल हिलबाट सुरु भै सिभिक पार्क सेन्टरको प्रागणमा पुगी रक्की माउन्टेन फ्रेन्ड अफ नेपालका माहासचिब बिनोद त्रिपाठीले सबैलाई धन्यवाद दीइ कार्यक्रम समापन भएको थियो । 

साथै कोलोराडोवासी नेपालीहरूले आफ्नो मार्तुभुमी प्रति देखाएको अगाध श्रदा र राष्ट्रप्रेम तथा आपसी मेलमिलाप तथा भाईचाराको ज्वलन्त उदाहरण दिएका छन् ।

फोटो: भुपेन्द्र महत, शैलेश पोखरेल

अन्य फोटोको लागि यहाँ क्लिक गर्नु होला ।

भारतीय नाकाबन्दी विरुद्ध प्रदर्शन कोलोराडोमा सम्पन्न

कोलोराडोको डेनभरमा नेपालीले भारतीय नाकाबन्दी विरुद्ध प्रदर्शन फोटो: भुपेन्द्र महत, शैलेश पोखरेल

Comments (1)

Gyanendra Gadal on

Abhiyaan Prabhaavkaari banos.. Jay NEPAL.

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक