Similar Articles

बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति र्याली (फोटो फिचर)

बिराट नेपाल

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका । 
२५ सय ६० औं बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोको डेनभर डाउनटाउनमा आज शान्ति र्याली प्रदर्शन गरिएको छ । कोलोराडोमा सक्रिय सङ्घ संस्थाको आयोजनामा, बुद्धको जन्म भूमि नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन शान्ति ¥यालीको आयोजना गरिएको हो । 

शान्ति र्याली सुरुहुनु अघि डाउनटाउन स्थित स्काईलाइन पार्कमा बौद्धगुरु अक्कल तमाङले बुद्धको विशेष पूजा गरेका थिए । विशेष पूजा पछि सोही स्थानबाट सुरु भएको र्याली सिक्सटिन स्ट्रिट महल हुँदै सिविक सेन्टर पुगी पुःन स्काईलाईन पार्कमा आई कोण सभागरी बिसर्जन गरिएको थियो । र्यालीमा सहभागीहरुले नेपालको झण्डा, बुद्धको प्रतिमा, बुद्धको तस्बिर, ध्वजा पतंगा लिएर धिमे बाजाको तालमा नगर परिक्रमा गरेका थिए । र्यालीको क्रममा स्थानीयहरुले ताली बजाएर तथा हात हल्लाएर समर्थन गरेका थिए ।


रकी माउण्टेन फ्रेन्डस् अफ नेपालको सकृयतमामा नेपाली घर, तमुधि कोलोराडो, तमुपेलु, एनआरएन, जनसंम्पर्क समिति, अन्तर्राष्ट्रिय साहित्य समाज, प्रवासी नेपाली मन्च, नेवा खःल, नेःवा डबु, बिआरटि नेपाल, संखुवा सभा समाज लगायतका सङ्घ संस्थाहरूको आयोजनामा शान्ति¥याली सम्पन्न भएको हो ।
 
र्यालीपछिको कोण सभालाई रकी माउण्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष योगराज गौतम, तमुधि अध्यक्ष चन्द्रबहादुर गुरुङ, एनआरएन अध्यक्ष वासुदेव खनाल, जनसंम्पर्क समितिका अध्यक्ष गणेशराज भण्डारी, संखुवा सभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, समाजसेवी अरुण गुरुङ बौद्ध गुरु अक्कल तमाङले ससम्बोधन गरेका थिए । उनीहरूले बुद्धको जन्म भूमि नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन आयोजित कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग पु¥याएकोमा सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमको अन्तमा शान्ति र्यालीलाई सफल पार्न सक्रिय रूपमा लागि परेको भन्दै बौद्धगुरु अक्कल तमाङले रकी माउण्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्यलाई खादा पहिर्याही सम्मान गरेका थिए ।

फोटो: हरी कुमार श्रेष्ठ, नातिबाबु भट्ट

कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
कोलोराडोमा बुद्ध जयन्ती परेड सम्पन्न
बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति र्याली
बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति र्याली
बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति र्याली
बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति र्याली
बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति र्याली
बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति र्याली
बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति र्याली
बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति र्याली
बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति र्याली
बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति र्याली
बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति र्याली
बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति र्याली
बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति र्याली


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक