Similar Articles

अमेरिकाको कोलोराडोमा पर्बतारोही पासाङ्ग ल्हामु शेर्पा अकितालाई सम्मान (फोटो फिचर)

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोराडो:
आरोहणमा आफ्नो स्थान सुरक्षित बनाइ सकेकी पर्बतारोही पासाङ्ग ल्हामु शेर्पा अकितालाई आज फेब्रुअरी महिनाको १३ तारिखका दिन नेपाली घरको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोलोराडोमा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहित पत्रकार, बुद्धिजीवी, व्यवसायी तथा सर्वसाधारणको समेतको उपस्थिति रहेको उक्त कार्यक्रम डेनभर स्थित याक एन्ड यती रेस्टुरेन्टमा आयोजना गरिएको थियो । दिवङगत पूर्व प्रधान मन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको सम्झनामा १ मिनेट मौनधारण गरी सुरु गरिएको कार्यक्रम नेपाली घरका महासचिव लछुमन रानाले सञ्चालन गर्नु भएको थियो भने नेशनल जोग्राफीले प्रदान गरेको Adventurer of the Year 2016 को पब्लिक च्वाइस अवार्ड बिजयिता पासाङ्ग ल्हामु शेर्पा अकितालाई नेपाली घरको मानार्थ सदस्यताद्वारा सम्मान सेमत गरिएको थियो । 

विभिन्न व्यक्तित्वले खादा ओढाएर सुभेच्छा साहित आगामी दिनमा पनि आफ्नो र देशको नाम राख्न शुभकामना दिनु भएको थियो भने नेपाली घरका अधक्ष्य योगराज गौतमले सम्मान पत्र दिँदै मानर्थ सदस्यता प्रदान गरेको समेत जानकारी गराउनु भएको थियो । समाजसेवीको रूपमा समेत सोलुखुम्बुमा पारीचित पासाङ्ग ल्हामु शेर्पा अंकिता परम्परागत रुढिबादी समाजमा महिला भएर हुर्किएको र पर्बतारोहणको क्रममा भोग्न परेको कठिनाइ स्मरण गर्दै आफ्नो शौखको कारण सबै चुनौतीको सामना गरी यस् क्षेत्रमा संग्लग्न भएको बताउनु भएको थियो । दिन प्रतिदिन नेपालबाट कामको लागि बिदेशिनेको ठुलो लर्कोले स्वदेशमै केही गर्नु पर्ने अठोट साथ यसैलाई पेसाको रूपमा अंगालेकी अकिताले नेशनल जोग्राफीको 2016 People's Choice Adventurer of the year बाट सम्मानित हुन पाउँदा गर्व महसुस गरेकी थिइन । सगरमाथा, के २ जस्ता विभिन्न हिमालयको आरोहण गरी सकेकी शेर्पा प्रशिक्षणको समेत काम गर्छिन ।

फोटो: भुपेन्द्र महत, शैलेश पोखरेल

पासाङ्गल्हामु शेर्पा अकितालाई कोलोराडोमा सम्मान, फोटो: शैलेश पोखरेल/भुपेन्द्र महत

अमेरिकाको कोलोराडोमा पर्बतारोही पासाङ्ग ल्हामु शेर्पा अकितालाई सम्मान

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक