Similar Articles

विश्व नेपाली समाचार (World)

पिपलधारा चौतारीद्वारा क्यालेन्डर बिमोचन तथा पीडित परिवारलाई राहात सहयोग सम्पन्न

बिराट नेपाल

पिपलधारा चौतारी सम्पर्क विश्व सञ्जाल गुल्मीको आयोजनामा नव वर्ष २०७३ को क्यालेन्डर बिमोचनसँगै पीडित परिवारलाई राहात वितरण कार्य आज  à¤¸à¤®à¥à¤ªà¤¨à¥à¤¨ गरेको छ । विपन्न परिवारलाई राहात सहयोग र पत्रकार प्रेम सुनार मार्फत जिल्ला दलित गैर सरकारी संस्थाको अधिवेशनको लागि सहयोग रकम पनि उपलब्ध गराईएको छ ।
 
स्थानीय रूपमा भएको कार्यक्रममा करिब दुई सय भन्दा बढी जनमानसको उपस्थित देखिन्थ्यो । सोही कार्यक्रममै पिपलधारा चौतारीमा आवद्ध भएकालाई आईकाड तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो । पिपलधारा गाविसका प्रत्येक वाडमा प्रति घर क्यालेन्डर वितरण गर्ने योजान पनि भएको सोही अवरमा संस्थाका भरत उपसमितिका उपाध्यक्ष मेहर सिंह बस्नेतले जानकारी गराएका थिए ।कार्यक्रम स्थानीय समितिका अध्यक्ष बाबुराम जी सीको सभापतित्व र मलेसिया उपसमितिका निवर्तमान सचिव कृष्ण बहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक