Similar Articles

विश्व नेपाली समाचार (World)

नेदरल्याण्ड्समा नेवि संघ विस्तार

बिराट नेपाल

​नेपाल विद्यार्थी संघ नेदरल्याण्ड्स गत आइतबार एक भेलालका विच विस्तार भयो । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले विवेक गौतमलाई अध्यक्ष तोक्दै समिति विस्तार गरि केन्द्रलाई जानकारी दिनको लागि गरिएको परिपत्र गरेको थियो ।

भेलाले अध्यक्ष विवेक गौतम र अर्पण पोखरेल, सिर्जना केसी, सरिता हुमागाई, डेविड शर्मा, रेशव रिजाल, आस्था क्षेत्री, विजय क्षेत्री, विप्लव केसी, सुमिरा बरुवाल, शनिश शर्मा, अभिषेक चुडाल, सुदय शर्मा, रोशिस गुरुङ्ग, निरज गुरुङ्ग, रक्षा अधिकारी र गणेश थापा कार्यकारी सदस्यमा चयन भएका छन् । भेलाले यथाशिघ्र पुर्ण कार्यसमितिको बैठक बोलाई पदाधिकारीहरु चयन गर्ने, नेपाल विद्यार्थी संघको केन्द्रिय महाधिवेसनमा ३ जना प्रतिनिधी चयन गर्ने र जनसंपर्क समिति नेदरल्याण्ड्स संग सहकार्य गरेर च्यारिटी बनभोजको कार्यक्रम गर्ने समेत जनादेश दिएको छ ।

भेलामा नेपाली जनसंपर्क समितिका संस्थापक अध्यक्ष नारायण आर्चाय, पुर्व अध्यक्ष मनोहरि शर्मा, वर्तमान अध्यक्ष दिपक रेग्मी, एनआरएन नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशि पौडेल, पुर्व अध्यक्षहरु नारायण आर्चाय, हरि पौडेल, निवर्तमान अध्यक्ष कृष्ण अधिकारी र वर्तमान अध्यक्ष हिमाल गुरुङ्ग ​,एनआरएन नेदरल्यान्ड्सका युवा संयोजक अमित कार्की ​लगायत जनसंपर्क समितिका महामन्त्री उत्तम कंडेल, प्रेम सिंड गुरुङ्ग, निरज विस्ट, विकास शर्मा, जितेन्द्र श्रेष्ठ लगायतले शुभकामना दिएका थिए । अध्यक्ष गौतमले नेदरल्याण्ड्स लगायत नेपालका विद्यार्थी विच संभावित सवालहरुमा सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक