Similar Articles

विश्व नेपाली समाचार (World)

दिल्लीको लक्ष्मीनगरमा फोकलले मनायो दोस्रो वार्षिकोत्सब

बिराट नेपाल

अर्जुन खनाल/नयाँ दिल्ली 
भारतको राजधानी दिल्लीको लक्ष्मीनगरमा रही सी.ए. अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको अनौपचारिक  à¤—्रुप फोरुम अफ कृयटिभ  à¤†à¤°à¥à¤Ÿà¥à¤¸ एण्ड लिट्रेचर (फोकल )को दोस्रो वार्षिकोत्सब आइतबार भव्यताका साथ सम्पन्न  à¤—रेको  à¤› । प्रत्येक  à¤®à¤¹à¤¿à¤¨à¤¾à¤•à¥‹ तेस्रो आइतबार  à¤²à¥‡à¤–, रचना वाचन सँगै छलफल गर्दै आएपनी वार्षिकोत्सब भने चौथो आइतबार  à¤ªà¤°à¥‡à¤•à¥‹ थियो । दुई वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पत्रकार ऋषिराम अधिकारी,प्राईम सिएका गोविन्द पोख्रेललाई सम्मान स्वरूप मायाको चिनो उपलब्ध गराएका थिए । नेपाली दूतावासलाई पनि  à¤®à¤¾à¤¯à¤¾à¤•à¥‹ चिनो उपलब्ध गाराउने भने पनि कर्य ब्यस्तताले कार्यबाहक राजदूत कृष्ण प्रसाद ढकाल र शिक्षा तथा सांस्कृतिक विभाग प्रमुख कृष्ण प्रसाद पन्त उपस्थित हुन नसकेको भन्दै फोकलको दोस्रो वार्षिकोत्सबको उपलक्ष्यमा  à¤¶à¥à¤­à¤•à¤¾à¤®à¤¨à¤¾  à¤ªà¤ à¤¾à¤à¤•à¤¾ थिए ।  

साहित्य,सङ्गीत, चित्रकला तथा कुनै पनि खालको कलामा रुचि राख्ने कलाप्रेमी र सर्जक विद्यार्थीहरूलाई प्रोत्साहन र ऊर्जा दिने अभिप्रायले उक्त  à¤—्रपको निर्माण गरिएको फोकलमा आवद्ध भएकाले बताएका थिए । आआफ्नो रचना वाचन पछि फोकलको दुई वर्षको अवधि कस्तो रह्यो, अहिलेका कमी कमजोरीहरू , सुधार्नु पर्ने पक्षहरुसाथै आगामी दिनमा कसरी आगाडी  à¤¬à¤¢à¥à¤¨à¥‡ बारे पनि छलफल गरिएको थियो । अनौपचारिक रूपमा प्राईम सिएको हलमा भएको कार्यक्रम सञ्चालन भने दिपेन्द्र उपाध्यायले गरेका थिए ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक