Similar Articles

विश्व नेपाली समाचार (World)

नेपाल विद्यार्थी सङ्घ नेदरल्याण्ड्स शाखाको विस्तार हुने

बिराट नेपाल

नेदरल्याण्ड्स, नेपाल विद्यार्थी सङ्घ नेदरल्याण्ड्स शाखाको एक भेलाका बिच विस्तार हुने भएको छ । नेवि सङ्घ केन्द्रीय समितिले हाल नेदरल्याण्ड्समा अध्ययन गर्दै आइरहेका विवेक गौतमलाई अध्यक्षमा नियुक्ति गरी  नेदरल्याण्ड्समा रहेका काँग्रेससंग सबन्धित विद्यार्थीहरूलाई समेटेर कार्यसमिति बनाइ केन्द्रमा जानकारी गराउन निर्देशन भएकालृ २६ जुनमा आमस्टाडाममा विद्यार्थीहरूको भेला आयोजना गरिएको अध्यक्ष विवेक गौतमले जनाएका छन् ।
 
श्रोतका अनुसार नेपाल विद्यार्थी सङ्घको केन्द्रीय महाविधेसनमा नेदरल्याण्ड्सबाट पनि प्रतिनिधिले भाग लिने जनाइएको छ । भेला कार्य समिति विस्तार, केन्द्रीय प्रतिनिधि चयन समेत गर्नेछ । भेलामा नेदरल्याण्ड्समा रहेका सबै लोकतन्त्रवादीहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक