Similar Articles

विश्व नेपाली समाचार (World)

नेपाल विद्यार्थी सङ्घ नेदरल्याण्ड्स शाखाको विस्तार हुने

बिराट नेपाल

नेदरल्याण्ड्स, नेपाल विद्यार्थी सङ्घ नेदरल्याण्ड्स शाखाको एक भेलाका बिच विस्तार हुने भएको छ । नेवि सङ्घ केन्द्रीय समितिले हाल नेदरल्याण्ड्समा अध्ययन गर्दै आइरहेका विवेक गौतमलाई अध्यक्षमा नियुक्ति गरी  à¤¨à¥‡à¤¦à¤°à¤²à¥à¤¯à¤¾à¤£à¥à¤¡à¥à¤¸à¤®à¤¾ रहेका काँग्रेससंग सबन्धित विद्यार्थीहरूलाई समेटेर कार्यसमिति बनाइ केन्द्रमा जानकारी गराउन निर्देशन भएकालृ २६ जुनमा आमस्टाडाममा विद्यार्थीहरूको भेला आयोजना गरिएको अध्यक्ष विवेक गौतमले जनाएका छन् ।
 
श्रोतका अनुसार नेपाल विद्यार्थी सङ्घको केन्द्रीय महाविधेसनमा नेदरल्याण्ड्सबाट पनि प्रतिनिधिले भाग लिने जनाइएको छ । भेला कार्य समिति विस्तार, केन्द्रीय प्रतिनिधि चयन समेत गर्नेछ । भेलामा नेदरल्याण्ड्समा रहेका सबै लोकतन्त्रवादीहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक