Similar Articles

विश्व नेपाली समाचार (World)

जापानको ओकिनावामा वर्ल्ड नेवा: अर्गनाइजेशन जापान शाखा गठन हुने

बिराट नेपाल

टोकियो, à¥¨ अगस्त
जापानको ओकिनावामा वर्ल्ड नेवा: अर्गनाइजेशन जापान शाखा गठन हुने नेपालका विभिन्न जिल्लाबाट जापानको ओकिनावा क्षेत्रमा बिभिन्न पेशा , ब्यबसाय , अध्ययन र अध्यापन गरेर बसोबास गर्ने नेवारहरुले वर्ल्ड नेवा: अर्गनाइजेशन जापान , ओकिनावा गठन गर्ने भएको छ ।
अर्गनाईजेशनले नेपाली समुदायमा आइपर्ने समस्यामा सामूहिक पहलमा एकताबद्ध हुने उद्देश्यले अर्गनाईजेशन गठन गर्न लागेको कुराको जानकारी गरिएकोे छ ।
 
हाम्रो भाषा संस्कृतिको सरंक्षण र संबर्धन,जापान भित्र र संन्सार भर छरिएर रहेका नेपालीहरुसंगको समन्वय ,आफुसंग भएको सीप ,ज्ञानको प्रचार र नेपालमा केहि आर्थिक सहयोग गर्ने उद्वेस्यले वर्ल्ड नेवा:अर्गनाईजेशन जापान, ओकिनावा शाखा गठन गर्न लागिएको कुरा संस्थाका ओकिनावा प्रतिनिधि नारायण जोशीले जानकारी गराएका छन l
 
ओकिनावा क्षेत्रका नेवारहरु संगठित भई केहि रचनात्मक कार्य गरौं भन्ने उद्वेश्यले संगठन गठन हुन् लागेको हुनाले उक्त क्षेत्रमा बसोबास गर्नुहुने साथीहरुलाई उक्त कार्यक्रममा सपरिवार सहभागी हुन् हार्दिक अनुरोध गरिएको छ l
 
 
बिस्तृत जानकारीको लागि सम्पर्क :
 
नारायण जोशी ०९०-६८६०-०४८६ (ओकिनावा )


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक