Similar Articles

विश्व नेपाली समाचार (World)

जापानमा नेपाल फेस्टिबलको पहिलो दिन (फोटो फिचर)

बिराट नेपाल

टोकियो, अगस्त ६ को दिन नेपाल डे फेस्टिबलको पहिलो दिनमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानद्वारा प्रस्तुत गरिएको नेवार भेष भूषा र सांस्कृतिक कार्यक्रम भव्य रूपमा सफल भएको छ l लाखे, झ्यालिंचा नाच, तायमचा नाच, नेवार बाजागाजा, कुमारी तथा भेष भूषाको प्रस्तुतिले नेपालको इन्द्रजात्रा जस्तै भरपुर मनोरंजन दिलाएको थियो ।

 

अगस्त ६ मा सहभागी हुनु भएका सम्पूर्ण साथीहरूलाई धेरै धन्यवाद दिनुहुँदै नेपाल फेस्टिबलको अन्तिम दिन पनि विभिन्न कार्यक्रमहरूको प्रस्तुति हुने भएको हुनाले शिबुयाको योयोगी पार्कमा भेला भई दिन वर्ल्ड नेवा: अर्गनाईजेसहन जापानकी प्रतिनिधि इन्दिरा सुजुकी राजभण्डारीले अनुरोध गर्नु भएको छ ।

 

 



जापानमा नेपाल फेस्टिबलको पहिलो दिन (फोटो फिचर)
जापानमा नेपाल फेस्टिबलको पहिलो दिन (फोटो फिचर)
जापानमा नेपाल फेस्टिबलको पहिलो दिन (फोटो फिचर)
जापानमा नेपाल फेस्टिबलको पहिलो दिन (फोटो फिचर)
जापानमा नेपाल फेस्टिबलको पहिलो दिन (फोटो फिचर)
जापानमा नेपाल फेस्टिबलको पहिलो दिन (फोटो फिचर)
जापानमा नेपाल फेस्टिबलको पहिलो दिन (फोटो फिचर)
जापानमा नेपाल फेस्टिबलको पहिलो दिन (फोटो फिचर)
जापानमा नेपाल फेस्टिबलको पहिलो दिन (फोटो फिचर)


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक